Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

६ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१८ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१८ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१९ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१९ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१९ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२0 घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

६ घण्टा अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

धादिङ क्षेत्र नम्बर २ प्रतिनिधि सभामा खेम लोहनी नै किन ?

  • बागमती कलम
  • ७४१ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ मंसिर १, बिहिबार (३ साल अघि)
धादिङ क्षेत्र नम्बर २ प्रतिनिधि सभामा खेम लोहनी नै किन ?

धादिङ,०१ मंसिर ।
धादिङको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार खेमप्रसाद लोहनी चुनावी मैदानमा हुनुहुन्छ । २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर पहिलो पटक संसदमा पुग्नु भएका लोहनीले ५ बर्षको अवधिमा जे जति काम गर्नु भएको छ त्यसले जिल्लाको निर्वाचन क्षेत्रको विकास र परिवर्तनका लागि महत्वपूर्ण स्थान ओगटेको छ ।

उहाँको कार्यकालमा लामो समय देखी धादिङको भुभागमा रोकिएको मध्य पहाडी लोकमार्ग लाई सुचारुमा ल्याउन, संघीयतालाई कार्यन्वयन गर्दै प्रदेश र स्थानीय तह लाई स्रोत साधनले भरिपुर्ण गर्न, धादिङबेसी सल्यानटार सडकलाई कार्यन्वयनमा लेराउन, धादिङ बेसी ,सांकोस तिपलिङ्ग सडक कालोपत्रे काम र कार्यान्वयन हुँदै (हाल चरङ्गेसम्म ठेक्का प्रक्रिया भइ निर्माणको चरणमा ल्याउन लोहनीको महत्वपूर्ण भूमिका रहेको छ ।

उहाँको पहलमा दर्जनौं भन्दा बढी पक्की पुलको निर्माण र केही निर्माणकार्यको लागि ठेक्का प्रक्रियामा, र विभिन्न ठाउँमा रहेका तुईन हरुलाई झलुङ्गे पुलमा परिणत गरिएका, धादिङ्ग बेसी भर्याङ्ग भुरुन्ङ सडक पिच लगाएत बाकी काम निर्माणाधीन अवस्थामा, सिमबेसी –गोलाङ्ग –फुलखर्क सडक कालोपत्रेको लागि रकम विनियोजित सङै निर्माणकार्य भैइरहेको, धादिङको उत्तरी भेगलाई केन्द्रीय प्रसारण लाईन बिस्तार गरि विद्युतिकरण गरिएको छ।

प्रतिनिधि सभामा महत्वपूर्ण भूमिका
प्रतिनिधि सभा सदस्यका रुपमा लोहनी संसदमा राज्य व्यवस्था तथा सुशासन समिति, राज्यका निर्देशक सिद्धान्त निती दायित्व अनुगमन,निरिक्षण मूल्याङ्कन समितिको सदस्यका रुपमा संसद भित्र बिशेष भूमिका निर्वाह गर्नु भएको थियो । यसै गरी प्रतिनिधि सभा अन्र्तगत रहेको महिला बालवालिका तथा सामाजिक समितिको सदस्यको हैसियतले २५० वटा कानूनको प्रस्तावक हुनुका साथै ९२ वटा कानून पारित गराउन लोहनीको समेत सक्रिय सहभागिता रहेको थियो ।

सडक निर्माण र स्तर उन्नती
सांसद भएपछि हरेक नागरिकले आफ्नो गाउँ ठाउँमा केही गरिदिए हुन्थ्यो भन्ने अपेक्षा राख्नु स्वभाविक भएको उहाँ वताउनु हुन्छ । यसैक्रममा जिल्लाको २ नम्बर क्षेत्रमा सडक पूर्वाधार र विकासका केही कामको शुरुवात लोहनीले गराउनु भएको छ ।लोहनीको अगुवाईमा भएका मुख्य योजनाहरुमा धादिङबेसी–साङकोष तिप्लिङ सडक निर्माण तथा स्तरोन्नती, लामो समय देखि रोकिन पुगेको मध्यपहाडी लोकमार्गको निर्माण कार्यलाई निरन्तरता, निर्वाचन क्षेण रणनैतिक सडक अन्र्तगत सिरुवेसी,गोलाङ, आगिन्चोक, फुलखर्क रि सडक निर्माण कार्यको सुरुवात गर्न सफल हुनु भएको छ ।

यसै गरी धादिङबेसी भ¥याङ भुरुङ सडक कालोपत्रे गर्ने योजना तर्जुमा तथा कार्यान्वयनमा सांसद लोहनीको भूमिका रहेको छ । यसै बिचमा धादिङबेसी सल्यानटार सडक कालोपत्रे भएको छ भने धादिङबेसी सुनौलावजार सडकलाई कालोपत्रे गर्ने कार्य भईरहेको छ ।

बुढीगण्डकी जलविद्युत आयोजनामा जनताको साथ
राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलबिद्युत्त आयोजनाको मुआव्जा बितरण कार्यलाई व्यवस्थित बनाउन सांसदको हैसियतले लोहनीले सरोकारवाला निकायको पटक पटक ध्यानाकर्षण गराउनु भएको थियो । जसको परिणामस्वरुप मुआव्जा वितरण अन्तिम चरणमा पुगेको छ।

पूर्वाधार निर्माणमा योगदान
विकासका पूर्वाधार अन्र्तगत भुकम्पले भत्किएका बिद्यालय, स्वास्थ्य चौकी, स्थानीय तहका कार्यालयहरुको पक्कि संरचना निर्माणका लागि पनि लोहनीले सरकारको ध्यानाकर्षण गराउँदै कार्यान्वयन चरणमा समन्वय र सहयोग पु¥याउनु भएको थियो । लोहनीको पहलमा गंगाजमुना गाउँपालिकाको बसेरीमा जिल्लाकै सबैभन्दा लामो ४ सय मिटरको झोलुङ्गे पुल निर्माण भएको छ भने रि झार्लाङ जोड्ने झोलुङ्गेपुल निर्माणको लागि प्रकृया अघि बढेको छ।

सल्यानटारमा खानेपानी आयोजना केन्द्रीय सरकारको लागनीमा भूमिका
खानेपानीको सबैभन्दा दुःख रहेको सल्यानटारमा २७ करोडको बेहत खानेपानी आयोजना निर्माण शुरु भएको छ भने २३ करोडमा मैदीकोट खानेपानी, ५ करोडको कार्कीगाँउ खानेपानी आयोजना निर्माणका लागि बजेट विनियोजन तहमा लोहनीले खेल्नु भएको भूमिका निकै महत्वपूर्ण रहेको छ ।

सिंचाइ आयोजना निर्माण र साँस्कृतिक क्षेत्रको संरक्षण
निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सतह सिंचाई, लिफ्ट सिंचाई, धार्मिक तथा सांस्कृतिक क्षेत्र संरक्षण, सामाजिक संस्थाहरुको भौतिक संरचना निर्माण जस्ता कार्यका लागि पनि सांसदको हैसियतबाट लोहनीको योगदान रहेको छ।त्यसै गरी भुकम्पबाट क्षती ग्रस्त भएका बास्तविक पिडितका लागि राहत उपलव्ध गराउन, घर बनाउने रकम विनियोजन गर्न पनि उहाँले निकै भूमिक खेल्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ६ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १८ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १८ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १९ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १९ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १९ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    २0 घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution