Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ ३१, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

७ घण्टा अघि
२

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

८ घण्टा अघि
३

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ दिन अघि
४

मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

२ दिन अघि
५

सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

३ दिन अघि
६

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ दिन अघि
७

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ दिन अघि
८

गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन

३ दिन अघि
९

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
१०

टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण

४ दिन अघि
११

विभेदकारी नीति विरुद्ध धादिङका पत्रकारको बिरोध

५ दिन अघि
१२

गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट दोस्रो विदेशी प्लेयर घोषित

५ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

२ हफ्ता अघि
४

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

२ हफ्ता अघि
५

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ हफ्ता अघि
६

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

१ हफ्ता अघि
७

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
८

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ दिन अघि
९

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ दिन अघि
१०

श्रीमानले गरे श्रीमतीको हत्या

१ हफ्ता अघि
११

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ दिन अघि
१२

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

३ हफ्ता अघि

यी हुन् चुनाव जित्ने एमाले र कांग्रेस उम्मेदवार [नामावलीसहित]

  • Default Profile
  • बागमती कलम
  • ३१९ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ मंसिर ९, शुक्रबार (३ साल अघि)
यी हुन् चुनाव जित्ने एमाले र कांग्रेस उम्मेदवार [नामावलीसहित]

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतपरिणाम सार्वजनिक भइरहँदा नेपालका प्रमुख दुई राजनीतिक दल  एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले ४१ सिटमा जित हासिल गरेको छ भने १२ सिटमा अग्रता लिइहरको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट जित हासिल गरेका छन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई पछि पार्दै देउवा निर्वाचित भएका हुन् । एमालेका अध्यक्ष केपी ओलीले समेत जित हासिल गरेका छन् । उनी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८५७६ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौंपटक निर्वाचित भएका हुन् ।

एमाले यसपटक दोस्रो दलका रूपमा देखापरेको छ । एमालेले हालसम्म ३३ सिट जितेको छ भने १२ सिटमा लिड गरिरहेको छ । यहाँ दुवै दलका तर्फबाट हालसम्म निर्वाचित सांसदरूहको नामावलीसहित चर्चा गरिएको छ ।

यी हुन् कांग्रेसबाट विजयी उम्मेदवार

शेर बहादुर देउवा – डडेल्धुरा
पूर्णबहादुर खड्का – सुर्खेत क्षेत्र नं १
विश्वप्रकाश शर्मा – झापा क्षेत्र नं १
मोहनबहादुर बस्नेत – सिन्धुपाल्चोक क्षेत्र नं २
शेखर कोइराला – मोरङ क्षेत्र नं ६
रामनाथ अधिकारी – धादिङ क्षेत्र नं २
हृदयराम थानी – सुर्खेत क्षेत्र नं २
देवप्रसाद तिमलसेना  – रौतहट क्षेत्र नं ४
रामहरि खतिवडा – ओखलढुङ्गा
राजेन्द्र बजगाईँ – गोरखा क्षेत्र नं १
रमेश रिजाल – पर्सा क्षेत्र नं ४
संजयकुमार गौतम – बर्दिया क्षेत्र नं १
शंकर भण्डारी – तनहुँ क्षेत्र नं २
रमेश लेखक – कञ्चनपुर क्षेत्र नं ३
श्‍यामकुमार घिमिरे – सिन्धुली क्षेत्र नं १
विनोदकुमार चौधरी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १
किशोरसिंह राठोर – बाँके क्षेत्र नं ३
दिलेन्द्रप्रसाद बडू – दार्चुला
अजयकुमार चौरसिया – पर्सा क्षेत्र नं२
नारायण प्रकाश (एनपी)साउद – कञ्चनपुर  क्षेत्र नंf२
शशांक कोइराला – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १
वीरबहादुर बलायर – कैलाली क्षेत्र नं ४
दिनेशकुमार यादव – सप्तरी क्षेत्र नं ३
रामचन्द्र पौडेल – तनहुँ क्षेत्र नं १
दुर्लभ थापा क्षेत्री – भक्तपुर क्षेत्र नं २
खमबहादुर गर्बुजा – म्याग्दी
उदयशमशेर राणा – ललितपुर क्षेत्र नं १
पुष्पबहादुर शाह – अछाम क्षेत्र नं २
गगनकुमार थापा – काठमाडौं क्षेत्र नं ४
दिक्पालकुमार शाही – दैलेख क्षेत्र नं २
रामकृष्ण यादव – धनुषा क्षेत्र नं २
मोहन आचार्य – रसुवा
प्रदीप पौडेल – काठमाडौं क्षेत्र नं ५
राजेन्द्रकुमार केसी – काठमाडौं क्षेत्र नं १०
सन्तोष चालिसे – काठमाडौं क्षेत्र नं ३
प्रकाशमान सिंह – काठमाडौं क्षेत्र नं १
योगेश गौचन थकाली – मुस्ताङ
टेकबहादुर गुरुङ – मनाङ
चन्द्रकान्त भण्डारी – गुल्मी क्षेत्र नं १
डिल्लीराज पन्त – कैलाली  क्षेत्र नं ५

एमालेबाट विजयी उम्मेदवार

केपी ओली – झापा क्षेत्र नं  ५

योगेशकुमार भट्टराई  – ताप्लेजुंग क्षेत्र नं  १
राजेन्द्रकुमार राई –  धनकुटा क्षेत्र नं १
मानवीर राई – सोलुखुम्बु क्षेत्र नं  १
अम्बरबहादुर रायमाझी– उदयपुर  क्षेत्र नं २
रामशंकर यादव – सिराहा क्षेत्र नं १
जुलीकुमारी महतो (महासेठ) – धनुषा क्षेत्र नं ३
हरिप्रसाद उप्रेती – सर्लाही क्षेत्र नं ३
अच्युतप्रसाद मैनाली – बारा क्षेत्र नं १
राजकुमार गुप्ता–  पर्सा क्षेत्र नं ३
प्रेमबहादुर महर्जन–  ललितपुर क्षेत्र नं २
मनबहादुर गुरुङ– कास्की क्षेत्र नं १
विद्या भट्टराई–  कास्की क्षेत्र नं १
दामोदर पौडेल वैरागी – कास्की क्षेत्र नं १
पदम गिरी  – पर्वत क्षेत्र नं १
गोकर्ण विष्ट – गुल्मी क्षेत्र नं २
टोपबहादुर रायमाझी – अर्घाखाँची क्षेत्र नं १
सूर्यबहादुर थापा क्षेत्री   – प्युठान  क्षेत्र नं १
सूर्यप्रसाद ढकाल – बाँके   क्षेत्र नं १
दामोदर भण्डारी – बैतडी   क्षेत्र नं १
कृष्णगोपाल श्रेष्ठ – काठमाडौं क्षेत्र नं ९
गोकुलप्रसाद वाँस्कोटा  – काभ्रेपलाञ्चोक क्षेत्र नं २
महेशकुमार बर्तौला – मकवानपुर क्षेत्र नं २
पृथ्वी सुब्बा गुरुङ – लमजुंग क्षेत्र नं १
छविलाल विश्वकर्मा – रुपन्देही क्षेत्र नं १
तारा लामा तामाङ –  कञ्चनपुर क्षेत्र नं १
बलराम अधिकारी  – कपिलवस्तु क्षेत्र नं. १
वसन्तकुमार नेम्वाङ – पाँचथर क्षेत्र नं १
देवराज घिमिरे – झापा क्षेत्र नं २
लालप्रसाद साँवा लिम्बू – झापा क्षेत्र नं ४
ज्वालाकुमारी साह – बारा क्षेत्र नं ३
वासुदेव घिमिरे – रुपन्देही क्षेत्र नं ५
बलराम अधिकारी – कपिलवस्तु क्षेत्र नं १

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • barsa

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

  • file_000000000c10720ba45deab6d27b2ceb

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

  • pakrau

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

  • malekhu-mugling-sadak-pul

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

  • समाचार
  • १

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना
    ७ घण्टा अघि

  • २

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट
    ८ घण्टा अघि

  • ३

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ
    १ दिन अघि

  • ४

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी
    २ दिन अघि

  • ५

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना
    ३ दिन अघि

  • ६

    झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ
    ३ दिन अघि

  • ७

    घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ
    ३ दिन अघि

  • ८

    गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन
    ३ दिन अघि

  • ९

    धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते
    ४ दिन अघि

  • १०

    टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution