

काठमाडौं माहानगरपालिकाले करार सेवाको लागि कर्मचारी माग गरेको छ । माहानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।
माहानगरपालिकाले सम्पादन गर्ने पुर्वाधार सम्बन्धी कामका लागि करार सेवामा इन्जिनियर पदमा कर्मचारी माग गरेको छ । माहानगरपालिकाले सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर लगायतका पदको लागि कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले ७ दिन भित्रमा आवश्यक कागजात सहित कार्यालयमा पेश गर्न सक्नेछन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |