

धादिङ,२४ मंसिर।
सुनदेवी अर्गानिक कृषि सहकारी संस्था लिमिटेड गजुरीको १४ ओैँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
शनिबार गजुरीको आदर्श बहुमुखी क्याम्पसको हलमा भएको साधारणसभामा संस्थाको अध्यक्ष सन्तोष रिजालको अध्यक्षता रहेको थियोे भने गजुरी गाउँपालिका पूर्व अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको प्रमुख आतिथ्यता रहेको थियोे।

कार्यक्रममा लेखा समिति संयोजक जयराम ढुङ्गानाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिय।गजुरी गाउँपालिका वडा नं.१ का तारानाथ भण्डारी,साविक गजुरी गाविस पूर्व अध्यक्ष शुक्ल उप्रेती,जन आदर्श सहकारी अध्यक्ष रेशम लाल श्रेष्ठ,पिण्डेश्वरि सहकारी अध्यक्ष पुरुशोतम न्यौपाने, प्रभु बैक गजुरी शाखा प्रमुख दिपक सिंखडा लगायतको उपस्थिति रहेको थियोे ।
साधारणसभामा २५० भन्दा बढि सेयर सदस्यहरुको उपस्थिति रहेको थियोे । सुनदेवि सहकारीले गजुरी,बेनिघाट,सिद्धलेक र गल्छि गाउँपालिकामा आफ्नो सेवा विस्तार गरेको छ ।










आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |