Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८२ बैशाख २६, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कला तथा साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङ रामकृष्ण अधिकारी नक्कली नोट सहित पक्राउ

१३ घण्टा अघि
२

धादिङका रोजन मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ

१३ घण्टा अघि
३

कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका अधिकारी आउने

१३ घण्टा अघि
४

विदेश पठाउने भन्दै ठगेको आरोपमा धादिङका दुई युवक पक्राउ

१३ घण्टा अघि
५

महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले भोलि हङकङसँग खेल्ने

१४ घण्टा अघि
६

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

१४ घण्टा अघि
७

नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा छ : कृषिमन्त्री अधिकारी

१४ घण्टा अघि
८

धादिङमा भतिजाद्वारा आफ्नै काकामाथि खुकुरी प्रहार,घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो (भिडियो)

१४ घण्टा अघि
९

हलगोरु पाल्ने किसानलाई पोषणभत्ता प्रदान

२३ घण्टा अघि
१०

कोटीहोममा आज हास्यकलाकार,महिला रेस्लरदेखि लोकगायक गायिकाको प्रस्तुति रहने

२३ घण्टा अघि
११

सेयर बजार बढ्यो ६१.२५ अंक, कारोबार साढे १० अर्ब

१ दिन अघि
१२

बेपत्ता गाडी अझै भेटिएन

१ दिन अघि

धेरै पढिएका

१

धादिङमा भतिजाद्वारा आफ्नै काकामाथि खुकुरी प्रहार,घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो (भिडियो)

१४ घण्टा अघि
२

धादिङको रायटारमा एक पुरुषको शव भेटियो (भिडियो सहित)

२ हफ्ता अघि
३

धादिङ रुवीभ्यालीका सुक बहादुर हत्या प्रकरण : एक जना पक्राउ

१ हफ्ता अघि
४

विदेश पठाउने भन्दै ठगेको आरोपमा धादिङका दुई युवक पक्राउ

१३ घण्टा अघि
५

धादिङका चुडाँमणी हत्या प्रकरण : श्रीमती मार्न सुपारी लिएकाबाटै मारिए, तिन पक्राउ (भिडियोसहित)

४ दिन अघि
६

धादिङमा बाल यौन दुर्व्यवहारको आरोपमा एक शिक्षक पक्राउ

३ हफ्ता अघि
७

“साँढेको जुधाई,बाच्छाको मिचाई”- शिक्षक आन्दोलन

२ हफ्ता अघि
८

धादिङ रामकृष्ण अधिकारी नक्कली नोट सहित पक्राउ

१३ घण्टा अघि
९

धादिङमा आइचर र बोलेरो ठोक्किदा एक जनाको मृत्यु

२ हफ्ता अघि
१०

धादिङको सहिद मेमोरियल अस्पताल : मापदण्ड विपरित संचालन,सरोकारवाला निकाय मौन

२ दिन अघि
११

गजुरीको मुनाल एकेडेमीमा यूकेजीका विद्यार्थी दीक्षित (तस्विर र भिडियोसहित)

१ हफ्ता अघि
१२

धादिङबेशीमा रहेको त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाका : सजिनाले जितिन् स्कुटर

३ हफ्ता अघि

पाँचौ सिद्धलेक शिवरात्री मेला-२०८१ महोत्सवको तयारी पूरा,कृषीमन्त्रीले उद्घाटन गर्ने

  • बागमती कलम
  • ५७८ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ फागुन १३, मंगलबार (२ महिना अघि)
पाँचौ सिद्धलेक शिवरात्री मेला-२०८१ महोत्सवको तयारी पूरा,कृषीमन्त्रीले उद्घाटन गर्ने

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका स्थित सिद्धलेक (सिद्धबाबा मन्दिरमा) भोलि बुधबार महाशिवरात्री पर्वको अवसरमा पाँचौ सिद्धलेक शिवरात्री मेला-२०८१ हुँदै छ।

सिद्धलेक ढेवाडाँडा समाज नेपालले सिद्धलेक गाउँपालिकाको प्रायोजनमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले आयोजना गरेको पाँचौ सिद्धलेक शिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा भएको सिद्धलेक ढेवाडाँडा समाजका अध्यक्ष दिल नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवका लागि मञ्च निर्माण, स्टल निर्माण, स्वागत गेट निर्माण, सरसफाई, पानी, स्वयम् सेवक, रक्तदान कार्यक्रमको तयारीसँगै सम्पूर्ण पूर्वाधार निर्माण भईसकेको उहाँले बताउनुभयो ।

मेलाको नेपाल सरकारका कृषी तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्ने तय भएको आयोजक समाजका सल्लाहकार एव रेडक्रस नलाङ उपशाखाका सभापति अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो।

‘हाम्रो सिद्धलेक हाम्रो पहिचान,विकास र समृद्धीको लागि पर्यटन’ भन्ने मूल नारासहित आयोजना गरिएको मेलामा राष्ट्रिय कलाकार चर्चित गायक अर्जुन सापकोटा, गायीका भूमिका गिरी, कौडा गायक पृथ्वी गुरुङ, गायक नवराज काप्री(भाले), गायिका बिन्दा परियार, गायक प्रदिप बराईली, डान्सर प्रवेश श्रेष्ठ, मोडल तथा सर्जक रविन गुरुङ, गायक मिलन विश्वकर्मा, मोडल तथा जादुगर अमिस उपरकोटी, मोडल टिका भुजेल र गायक विकास राना मगर लगाएत स्थानीय कलाकारहरुको प्रस्तुति रहने गुरुङले बताउनुभयो।

यसैगरी महोत्सव स्थल परिसरमा रक्तदान कार्यक्रम समेत हुने भएको छ । नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाको आयोजना, सिद्धलेक ढेवाडाँडा समाजको सहआयोजना तथा रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा बिहान ८ बजेदेखी अपरान्ह ४ बजेसम्म रक्तदान कार्यक्रम हुनेछ ।

सिद्धलेकमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले विगत ५ बर्ष यता मेलालाई निरन्तरता दिईएको सल्लाहाकार गुरुङले बताउनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सिद्धलेक ढेवाडाँडा समाज नेपालले गाउँपालिकाको समन्वयमा विगत केही बर्षदेखी सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गर्दै आएको छ ।

आयोजकले उक्त मेलामा सहभागी हुन सम्पूर्णलाई अपिल गरेको छ । जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिकाभित्र पर्ने साविकको नलाङ्ग र सलाङ्ग (हाल वडा नं. २, ३ र ४) को सिमानामा अवस्थित सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको यस सिद्धलेक तथा ढेवाडाँडामा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा हरेक बर्ष श्रद्धालु भक्तजनहरूको ठूलो मेला लाग्ने गर्दछ।

सिद्धलेककै साथमा रहेको १ हजार ५२५ मिटर अग्लो ढेवाडाँडा रहेको छ।

त्यहाँबाट धादिङ जिल्लाको सल्यानटार बाहेक साविकको ४९ वटा गाउँ विकास समितिहरु, हिमश्रृङ्खला, मनोरम हरियाली, जैविक विविधता र अन्य थुप्रै मनोरम दृष्यहरु देखिन्छन्।

सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले जिल्लाकै अत्यन्तै महत्वपूर्ण स्थलको रूपमा लिइन्छ ।

तर पर्यटन प्रवद्धन भने हुन सकेको छैन।सरोकारावालहरुले सिद्धलेकको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक फाइदाका बारेमा व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको छ।

   

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
कला तथा साहित्य सम्बन्धि थप
  • pakrau

    धादिङ रामकृष्ण अधिकारी नक्कली नोट सहित पक्राउ

  • pakrau

    धादिङका रोजन मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ

  • WhatsApp Image 2025-05-08 at 18.52.04_d09f054f

    कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका अधिकारी आउने

  • thagi-pakrau

    विदेश पठाउने भन्दै ठगेको आरोपमा धादिङका दुई युवक पक्राउ

  • समाचार
  • १

    धादिङ रामकृष्ण अधिकारी नक्कली नोट सहित पक्राउ
    १३ घण्टा अघि

  • २

    धादिङका रोजन मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ
    १३ घण्टा अघि

  • ३

    कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका अधिकारी आउने
    १३ घण्टा अघि

  • ४

    विदेश पठाउने भन्दै ठगेको आरोपमा धादिङका दुई युवक पक्राउ
    १३ घण्टा अघि

  • ५

    महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले भोलि हङकङसँग खेल्ने
    १४ घण्टा अघि

  • ६

    कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
    १४ घण्टा अघि

  • ७

    नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा छ : कृषिमन्त्री अधिकारी
    १४ घण्टा अघि

  • ८

    धादिङमा भतिजाद्वारा आफ्नै काकामाथि खुकुरी प्रहार,घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो (भिडियो)
    १४ घण्टा अघि

  • ९

    हलगोरु पाल्ने किसानलाई पोषणभत्ता प्रदान
    २३ घण्टा अघि

  • १०

    कोटीहोममा आज हास्यकलाकार,महिला रेस्लरदेखि लोकगायक गायिकाको प्रस्तुति रहने
    २३ घण्टा अघि

  • मुख्य समाचार
    १

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    २

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ३

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ४

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ५

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ६

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार
    ७

    मिन्दुका माविले जित्यो सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड(कुन विद्यालयले कति पदक जिते?)

    धादिङ्ग सञ्चार
    ८

    सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड सलाङको अमर आदर्शमा हुने

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution