Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८२ बैशाख २६, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
मुख्य समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङ रामकृष्ण अधिकारी नक्कली नोट सहित पक्राउ

१३ घण्टा अघि
२

धादिङका रोजन मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ

१३ घण्टा अघि
३

कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका अधिकारी आउने

१३ घण्टा अघि
४

विदेश पठाउने भन्दै ठगेको आरोपमा धादिङका दुई युवक पक्राउ

१३ घण्टा अघि
५

महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले भोलि हङकङसँग खेल्ने

१४ घण्टा अघि
६

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

१४ घण्टा अघि
७

नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा छ : कृषिमन्त्री अधिकारी

१४ घण्टा अघि
८

धादिङमा भतिजाद्वारा आफ्नै काकामाथि खुकुरी प्रहार,घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो (भिडियो)

१४ घण्टा अघि
९

हलगोरु पाल्ने किसानलाई पोषणभत्ता प्रदान

२३ घण्टा अघि
१०

कोटीहोममा आज हास्यकलाकार,महिला रेस्लरदेखि लोकगायक गायिकाको प्रस्तुति रहने

२३ घण्टा अघि
११

सेयर बजार बढ्यो ६१.२५ अंक, कारोबार साढे १० अर्ब

१ दिन अघि
१२

बेपत्ता गाडी अझै भेटिएन

१ दिन अघि

धेरै पढिएका

१

धादिङमा भतिजाद्वारा आफ्नै काकामाथि खुकुरी प्रहार,घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो (भिडियो)

१४ घण्टा अघि
२

धादिङको रायटारमा एक पुरुषको शव भेटियो (भिडियो सहित)

२ हफ्ता अघि
३

धादिङ रुवीभ्यालीका सुक बहादुर हत्या प्रकरण : एक जना पक्राउ

१ हफ्ता अघि
४

विदेश पठाउने भन्दै ठगेको आरोपमा धादिङका दुई युवक पक्राउ

१३ घण्टा अघि
५

धादिङका चुडाँमणी हत्या प्रकरण : श्रीमती मार्न सुपारी लिएकाबाटै मारिए, तिन पक्राउ (भिडियोसहित)

४ दिन अघि
६

धादिङमा बाल यौन दुर्व्यवहारको आरोपमा एक शिक्षक पक्राउ

३ हफ्ता अघि
७

“साँढेको जुधाई,बाच्छाको मिचाई”- शिक्षक आन्दोलन

२ हफ्ता अघि
८

धादिङ रामकृष्ण अधिकारी नक्कली नोट सहित पक्राउ

१३ घण्टा अघि
९

धादिङमा आइचर र बोलेरो ठोक्किदा एक जनाको मृत्यु

२ हफ्ता अघि
१०

धादिङको सहिद मेमोरियल अस्पताल : मापदण्ड विपरित संचालन,सरोकारवाला निकाय मौन

२ दिन अघि
११

गजुरीको मुनाल एकेडेमीमा यूकेजीका विद्यार्थी दीक्षित (तस्विर र भिडियोसहित)

१ हफ्ता अघि
१२

धादिङबेशीमा रहेको त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाका : सजिनाले जितिन् स्कुटर

३ हफ्ता अघि

एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

  • अनिल अछामी
  • ५७९४ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ अषाढ १५, शनिबार (१0 महिना अघि)
एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

धादिङ । राष्ट्रिय परीक्षा बोर्डले बिहीवार माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक ग¥यो ।

परीक्षामा सहभागी भएकामध्ये झन्डै ४८ प्रतिशत विद्यार्थीले मात्र माथिल्लो तह अर्थात् कक्षा ११ पढ्न पाउने ’ग्रेड’ ल्याउन सफल भए ।

’नन–ग्रेडेड’ परीक्षार्थीको सङ्ख्या यसपालि ५२ प्रतिशतभन्दा बढी देखिएको छ।

परिक्षामा धादिङमा सरकारी र निजी गरी कुल १ सय ६० वटा विद्यालयबाट ४ हजार ८९० जना विद्यार्थीहरु सहभागी थिए ।

जसमा २ हजार ३५६ जना उतिर्ण हुँदा भने २ हजार ५३४ जना अनुतिर्ण भएका शिक्षा विकास तथा समन्वय ईकाई धादिङले जानकारी दिएको छ ।

जिल्लाको ७ वटा बिद्यालयले शत प्रतिशत नतिजा आउँदा ५ वटा विद्यालयको नतिजा भने शुन्य आएको छ ।

गल्छीको द राइजिङ भिलेज वोर्डिङ, सक्सेस एकेडेमी, बेनिघाट रोराङको श्री व्राइटफ्यूचर वोर्डिङ, त्रिपुरासुन्दरीको सल्यानटार वालविकास बोर्डिङ, भिमोदय मा.वि आगिन्चोक, नीलकण्ठ ज्यामरुङको वरपिपल मा.वि र नौविसेको बुद्धभिजन एकेडेमीले शत प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएका छन् ।

यस्तै बेनीघाट रोराङको पञ्चकन्या मा.वि, बासखर्क मा.वि, रुवीभ्यालीको च्याम्रादेवी मा.वि, सिद्धलेकको सुन्दरी मा.वि र नौविसेको सुपपक्याटलिष्ट इ स्कुलले एक जना पनि उतिर्ण गराउन सकेनन् ।

सदरमुकाम धादिङबेसीमा रहेको न्यू किबोकी शिल्पा श्रेष्ठले ४ जिपीए सहित जिल्ला प्रथम हुँदा सदरमुकाममै रहेको एड्भान्स एकेडेमीमा अध्ययनरत दुई विद्यार्थी एन्जिल बसौला र विकास लम्साल समान ३.९६ जिपीए ल्याउँदै जिल्ला द्वितिय हुन सफल भएका छन् ।

यस पटक उत्तीर्ण हुन सैद्धान्तिकमा ३५ र प्रयोगात्मकका ४० प्रतिशत अङ्क ल्याउनैपर्ने नयाँ व्यवस्थाले गर्दा उत्तीर्ण दर घटेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईई परीक्षामा नियमिततर्फ कुल ४,६४,७८५ परीक्षार्थी सहभागी थिए। जसमा नियमिततर्फ २,२२,४७२ जना विद्यार्थी उत्तीर्ण भएका छन्।परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ’नन–ग्रेड’ (एनजी) ल्याएका छन्।उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने छ। बोर्डका अनुसार २२१ जनाको परीक्षा रद्द भएको थियो ।

नन ग्रेडेड (फेल) भएका सबैले पुनः परीक्षा दिन पाउने भएका छन्।

सरकारले कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसइई अनुत्तीर्ण भनिएका सबै विषयमा मौका परीक्षामा सामेल गराउने निर्णय गरेको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

यस अघि दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बताइएको थियो ।

तस्विर : सदरमुकाम धादिङबेसीमा रहेको न्यू किबो स्कुल

धादिङको १ सय ६० वटा विद्यालयबाट कति विद्यार्थी उत्तिर्ण र अनुत्तिर्ण भए (हेर्नुहोस् सूची)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%१%१३%९%३%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • pakrau

    धादिङ रामकृष्ण अधिकारी नक्कली नोट सहित पक्राउ

  • pakrau

    धादिङका रोजन मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ

  • WhatsApp Image 2025-05-08 at 18.52.04_d09f054f

    कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका अधिकारी आउने

  • thagi-pakrau

    विदेश पठाउने भन्दै ठगेको आरोपमा धादिङका दुई युवक पक्राउ

  • समाचार
  • १

    धादिङ रामकृष्ण अधिकारी नक्कली नोट सहित पक्राउ
    १३ घण्टा अघि

  • २

    धादिङका रोजन मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ
    १३ घण्टा अघि

  • ३

    कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका अधिकारी आउने
    १३ घण्टा अघि

  • ४

    विदेश पठाउने भन्दै ठगेको आरोपमा धादिङका दुई युवक पक्राउ
    १३ घण्टा अघि

  • ५

    महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले भोलि हङकङसँग खेल्ने
    १४ घण्टा अघि

  • ६

    कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
    १४ घण्टा अघि

  • ७

    नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा छ : कृषिमन्त्री अधिकारी
    १४ घण्टा अघि

  • ८

    धादिङमा भतिजाद्वारा आफ्नै काकामाथि खुकुरी प्रहार,घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो (भिडियो)
    १४ घण्टा अघि

  • ९

    हलगोरु पाल्ने किसानलाई पोषणभत्ता प्रदान
    २३ घण्टा अघि

  • १०

    कोटीहोममा आज हास्यकलाकार,महिला रेस्लरदेखि लोकगायक गायिकाको प्रस्तुति रहने
    २३ घण्टा अघि

  • मुख्य समाचार
    १

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    २

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ३

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ४

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ५

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ६

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार
    ७

    मिन्दुका माविले जित्यो सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड(कुन विद्यालयले कति पदक जिते?)

    धादिङ्ग सञ्चार
    ८

    सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड सलाङको अमर आदर्शमा हुने

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution