स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । पछिल्लो २४ घण्टाको कोरोना संक्रमण विवरण सार्वजनिक गर्दै मन्त्रालयले १६८३ जनाको नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको जनाएको हो ।
यस अवधिका १६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल नेपालमा ७२ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा १६ हजार ४ जनाले कोभिडविरुद्धको खोप लगाएको पनि उल्लेख छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |