तालिबानले मंगलबार कान्दाहारको अहमद शाही स्टेडियममा डकैती र अश्लित कार्यमा दोषी ठहरिएका ९ जनालाई सार्वजनिक रूपमा कोर्रा लगाएका छन् । ‘मंगलबार कान्दाहारको अहमद शाही स्टेडियममा नौ जनालाई डकैती र अश्लिलताको आरोपमा सजाय दिइएको थियो’, टोलो न्यूजले ट्वीट ग–यो ।
प्रहारको क्रममा स्थानीय अधिकारी र कान्दाहारका बासिन्दाहरू उपस्थित थिए । प्रान्तीय गभर्नरका प्रवक्ता हाजी जैदले दोषीहरूलाई ३५–३९ पटक कुटपिट गरिएको बताए । यसैबीच, अफगान पुनर्वास मन्त्री र बेलायतमा शरणार्थी मन्त्रीका पूर्व नीति सल्लाहकार शबनम नसिमीले तालिबानले कान्दाहारको एक फुटबल स्टेडियममा चार जनाको हात काटेको बताएका छन् ।
अन्तर्राष्ट्रिय निन्दाको बाबजुद तालिबानले कट्टरपन्थी सर्वोच्च नेताको आदेशपछि कोर्रा लगाउने र अपराधीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन सुरु गरेको छ ।-एजेन्सी
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |