जलवायु मुद्दाबाट आक्रोशित सयौं प्रदर्शनकारीहरू लिस्बनको सडकमा उत्रिएका छन् । अधिकांश प्रदर्शनकारीले पोर्चुगलका आर्थिक मन्त्री एन्टोनियो कोस्टा ई सिल्भाले भाषण दिइरहेका भवनमा पुगेर उनको राजीनामासमेत माग गरे ।
ब्यानर बोकेर नारा लगाउँदै प्रदर्शनकारीले जलवायु परिवर्तनविरुद्ध कदम चाल्न आह्वान गरेका छन् ।
जलवायु परिवर्तन हालै विश्वभरका मानिसहरूमा चर्चा र चासोको विषय बनेको छ । “कोस्टा ई सिल्भा बाहिर,“ प्रदर्शनकारीहरू भवनमा प्रवेश गर्दा उनीहरु चर्को आवाजले चिच्याएका थिए । प्रदर्शनकारीहरूलाई पुलिसले भवनबाट बाहिर निकालेको थियो ।
विश्वलाई जलवायु परिवर्तनबाट जोगाउने लक्ष्यलाई कायम राख्ने प्रयासमा जलवायु शिखर सम्मेलनका क्रमममा इजिप्टमा जम्मा भएका करिब २०० राष्ट्रका प्रतिनिधिहरू भेला हुँदा प्रदर्शनहरू भएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |