इरानमा सेप्टेम्बर १६ मा नैतिकता प्रहरीको हिरासतमा एक युवतीको मृत्युसँगै भड्किएको विरोध प्रदर्शनपछि अहिलेसम्म ३०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको रेभोलुसनरी गार्डका एक जनरलले मंगलबार बताए ।
‘महिलाको मृत्युबाट देशका सबैजना प्रभावित भएका छन् । मसँग पछिल्लो तथ्यांक छैन । तर मलाई लाग्छ यो घटनापछि बालबालिकासहित ३०० भन्दा बढी मानिसको मृत्यु भएको छ ’, गार्ड्सको एयरोस्पेस डिभिजनका प्रमुख ब्रिगेडियर जनरल अमिराली हाजिजादेहले भने ।
मृत्यु हुनेमा सेना, प्रहरी र मिलिसिया पनि छन् । ओस्लोस्थित इरान ह्यमुन राइट्सले इरान प्रदर्शनमा ४१६ जना मारिएको यसअघि नै जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |