सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतकाे अग्रता कायमै रहेकाे छ । डा. राउतले एक हजार ६ सय ३४ मत प्राप्त गरि अग्रता कायम राखेका हुन् ।
जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव ६ सय ७० मत प्राप्त गरि दोस्रो स्थानमा छन् । त्यस्तै गठबन्धनका जयप्रकाश ठाकुर चार सय ९१ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।
सप्तरी-२ (क) मा जनमत पार्टीका सतिस सिंहले एक हजार सात सय २९ मत प्राप्त गरि पहिलो स्थानमा छ । जनता समाज पार्टीका शैलेन्द्रप्रसाद साह आठ सय १४ मत प्राप्त गरि दोस्रो स्थानमा र लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल ६ सय १९ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।
सप्तरी २ (ख) मा जनमत पार्टीका महेश यादवले एक हजार चार सय ६७ मत प्राप्त गरि अग्रता कायम गरेका छन् । गठबन्धनका उमेश यादवले सात सय चार मत प्राप्त गरि दोस्रो स्थानमा र जसपाका लक्ष्मण यादव पाँच सय १३ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |