

जारी मतगणनामा चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिस्पर्धी उम्मेदवारभन्दा दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्।
बुधबार साँझसम्म ४८३२८ मत गणना हुँदा रविको अग्रता १३७५४ मतको छ। उनले २४२८० मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेल १०५२६ मत पाएका छन्। तेस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले १०५१३ मत पाएका छन्।मतगणना जारी छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |