धादिङ,०७ मंसिर ।
धादिङको क्षेत्र नं २ को प्रदेश सभा ‘क’ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काग्रेसका गोबिन्द लम्साल बिजयी भएका छन् ।
लम्साल २ हजार ७८० मतान्तरले बिजयी भएका हुन् । कुल खसेको मत ३८ हजार ३०१ मा लम्सालले १९ हजार ४१९ मत प्राप्त गरे ।
उनका प्रतिस्पर्धी निवर्तमान प्रदेश सांसद नेकपा एमालेका डा.रामकुमार अधिकारीले १६ हजार ४२२ मत प्राप्त गरे।
लम्साल नेपाली काँग्रेस,माओवादी केन्द्र र नेकपा एसका साझा उम्मेद्वार रहेका थिए भने अधिकारीलाइ भने राप्रपाको समर्थन रहेको थियो । त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनका शालिकराम थापा मगर (कुखुराको भाले) ले १०१३ मत स्वतन्त्र उम्मेद्वार दयाराम लंसाल १४२ र खड्क कुमारी सापकोटाले ९९ मत प्राप्त गरे ।
यो प्रदेशमा १२ सय ६ मत बदर भएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |