Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ ३१, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

४ घण्टा अघि
२

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

६ घण्टा अघि
३

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ दिन अघि
४

मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

२ दिन अघि
५

सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

३ दिन अघि
६

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ दिन अघि
७

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ दिन अघि
८

गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन

३ दिन अघि
९

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
१०

टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण

४ दिन अघि
११

विभेदकारी नीति विरुद्ध धादिङका पत्रकारको बिरोध

५ दिन अघि
१२

गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट दोस्रो विदेशी प्लेयर घोषित

५ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ दिन अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

२ हफ्ता अघि
४

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

२ हफ्ता अघि
५

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२ हफ्ता अघि
६

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

१ हफ्ता अघि
७

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
८

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ दिन अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

१ हफ्ता अघि
१०

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ दिन अघि
११

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

३ हफ्ता अघि
१२

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ दिन अघि

०७४ मा सुदूरपश्चिममा एक सिट जितेकाे कांग्रेस अहिले सबैभन्दा ठूलाे दल

  • Default Profile
  • बागमती कलम
  • ६१३ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ मंसिर ८, बिहिबार (३ साल अघि)
०७४ मा सुदूरपश्चिममा एक सिट जितेकाे कांग्रेस अहिले सबैभन्दा ठूलाे दल

घिल्लाे पटककाे निर्वाचनमा कांग्रेसले सुदूरपश्चिमबाट एक स्थानमा मात्रै जितेकाे थियाे । तर, यस पटककाे निर्वाचनकाे मतगणना जारी रहँदा कांग्रेसले ६ सिटमा जित हासिल गरिसकेकाे छ भने एक स्थानमा अग्रता कायम गरिरहेकाे छ । यस हिसाबले सुदूरपश्चिमका (१६ निर्वाचन क्षेत्र) मा कांग्रेस ठुलो दल बन्ने स्थिति बनिरहेकाे छ ।

०७४ को निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले मात्रै यस प्रदेशबाट जितेका थिए । संघका साथै प्रदेशसभामा पनि कांग्रेस पहिलो शक्ति बन्ने निश्चित भएको छ ।३२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २८ क्षेत्रको मत गणनामा हुँदा कांग्रेसले ७ स्थानमा जितसहित तीन स्थानमा अग्रता कायम गरेको छ । ०७४ को निर्वाचमा प्रदेशको पहिलो शक्ति एमाले बनेकाे थियाे । यस पटक निकै कमजाेर स्थितिमा छ ।

एमाले नागरिक उन्मुक्तीभन्दा पनि कमजाेर

प्रत्यक्ष निर्वाचनमा संघतर्फ सुदूरपश्चिममा एमाले, नागरिक उन्मुक्ति पार्टीभन्दा पनि कमजाेर स्थितिमा छ । हालसम्म एक स्थामा पनि जित हासिल गर्न नसकेको एमालेले कञ्चनपुर–१ मा मात्रै अग्रता कायम गरेको छ ।

प्रदेशतर्फ पनि एमाले कमजाेर अवस्थामा छ । हालसम्म प्रदेशमा एमालले दुई स्थानमा मात्रै जित हात पारेको छ । प्रदेशमा एमालेको अग्रता छैन । माओवादी केन्द्र संघमा कमजाेर देखिए पनि प्रदेशमा सम्मानजनक स्थितिमा छ ।

हालसम्म संघतर्फ जित हासिल नगरेको माओवादी केन्द्रले बैतडी र कैलाली-२ मा अग्रता कायम गरिरहेको छ । प्रदेशतर्फ चार स्थानमा माओवादी केन्द्रका उम्मेदवार विजयी भइसकेका छन् भने एक स्थानमा अग्रता कामय गरिरहेको छ ।

अछाम–२ का दुई प्रदेशसभा र बाजुराका दुई प्रदेशसभामा भने अझै पनि मतगणना सुरु भइसकेको छैन । बाजुरामा ४ मंसिरको निर्वाचनमा झडप भएपछि केही स्थानमा पुनः मतगणना गर्नुपर्ने भएका कारण मत गणना राेकिएकाे छ ।

एकीकृत समाजवादीका सबै उम्मेदवार विजयी 

संघमा एक जित र एक स्थानमा अग्रता कायम राखेको नागरिक उन्मुक्ति पार्टी प्रदेशमा पनि दुई जित र तीन स्थानमा अग्रता कामय गरिरहेको छ । एकीकृत समाजवादी पार्टीले गठबन्धनबाट पाएका सबै सिटमा जित हात पारेर प्रत्यक्षतर्फ संघमा बलियो स्थितिमा छ । समाजवादीका तीनै जना उम्मेदवारले जितका छन् ।

प्रत्यक्ष निर्वाचनमा ठुलो दल बन्ने देखिएको कांग्रेसले संघीय निर्वाचन क्षेत्रतर्फ कैलाली–४, कञ्चनपुर, २ र  ३, डडेल्धुरा, दार्चुला र अछाम–२ मा जित हात पारेको छ ।

यसैगरी, प्रदेशसभातर्फ कञ्चनपुर–२ को (ख), दार्चुला (क), अछाम–१ को (क), अछाम–२ (क), बझाङ (क), कैलाली–४ (ख) र बैतडी (ख)मा जित हात पारेको छ ।  कैलाली-२ (क), कैलाली-५ (ख), कञ्चनपुर-१ (ख), कञ्चनपुर-३ (ख) मा कांग्रेसकाे अग्रता छ ।

कांग्रेस निर्वाचित भएका स्थान 

संघमा निर्वाचितहरू
अछाम-२ मा पुष्पबहादुर शाह, दार्चुलामा दिलेन्द्रप्रसाद बडू, डडेल्धुरामा शेरबहादुर देउवा, कञ्चनपुर-२ मा एनपी साउँद, क्षेत्र नम्बर–३ मा रमेश लेखक, कैलाली–४ मा वीरबहादुर बलायर निर्वाचित भएका छन् ।

प्रदेशसभातर्फ
कञ्चनपुर-२ (ख)मा कांग्रेसका बहादुर सिंह थापा निर्वाचित भएका छन् । दार्चुला-१ (क) मा कांग्रेसका उम्मेदवार बिक्रम सिंह धामी निर्वाचित भएका छन् । अछाम–१ (क) मा कांग्रेसका उम्मेदवार मेघराज खड्का निर्वाचित भएका छन् । बझाङ प्रदेशसभा (क)मा कांग्रेसकै पृथ्बीबहादुर सिंह निर्वाचित भएका छन् । बैतडी-१ (ख) बाट शिवराज  भट्ट निर्वाचित भएका छन् । कैलाली–४ (ख) मा कांग्रेसका प्रकाशबहादुर बम निर्वाचित भएका छन् ।

कांग्रेसको अग्रता कहाँ कहाँ ? 
कैलाली-२ (क) मा कांग्रेसका कमल शाह, कैलाली-५ (ख) मा कांग्रेसका प्रकाशबहादुर देउवा, कञ्चनपुर-१ (ख) मा कांग्रेसका दिवानसिंह विष्टको अग्रता छ । कञ्चनपुर-३ (ख) मा कांग्रेसका बेलबहादुर रानामगरको अग्रता रहेको छ ।

माओवादी केन्द्रलाई प्रदेशमा सफलता
संघीय निर्वाचनतर्फ कमजाेर देखिएको माओवादी केन्द्रले सुदूरपश्चिमका प्रदेशसभातर्फ भने तुलनात्मक रुपमा सफलता प्राप्त गरेको छ । संघमा माओवादी केन्द्रले कैलाली–२ र बैतडीमा अग्रता कायम गरिरहेको छ ।

माओवादी केन्द्र सुदूरपश्चिममा प्रदेशतर्फ चार स्थानमा विजयी भएको छ, भने यो समाचार तयार पर्दासम्म दुई स्थानमा अग्रता लिइरहेकाे छ । माओवादी केन्द्रले कञ्चनपुर–२ (क), दार्चुला (ख), डोटी (क), र अछाम (ख)मा जित हासिल गरेको छ । माओवादी केन्द्रले डडेल्धुरा (क)मा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले जितेका क्षेत्र 
कञ्चनपुर–२ (क) मा माओवादी केन्द्रका ओमविक्रम भाट निर्वाचित भएका छन् । दार्चुला-२ मा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका छन् ।

डोटी–१ को (ख)मा माओवादी केन्द्रका उम्मेदवार शिवसिं ओली निर्वाचित भएका छन् । अछाम–१ (ख)मा माओवादी केन्द्रका उम्मेदवार झपटबहादुर साउद निर्वाचित भएका छन् । बझाङ प्रदेश सभा (ख)मा भीमबहादुर भण्डारी निर्वाचित भएका छन् ।

बलियो बन्दै नागरिक उन्मुक्ति पार्टी
एक वर्षअघि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिममा बलियो प्रभाब बनाइरहेकाे छ । नागरिक उन्मुक्ति पार्टीले कैलालीबाट संघतर्फ तीन र प्रदेशतर्फ पनि तीनै स्थानमा जित हासिल गरेको छ । कैलाली–१ मा पनि संघ र प्रदेशमा अग्रता कायम गरिरहेको छ ।

यसैगरी कैलाली–२ (क) मा पनि अग्रता रहेको छ ।

सुदूरपश्चिममा कम्जोर बन्दै एमाले
०७४ को निर्वाचनमा संघ र प्रदेशसभामा प्रत्यक्षतर्फ पहिलो दल बनेको एमाले ४ मंसिरमा सम्पन्न निर्वाचनमा भने कमजाेर स्थितिमा देखिएको छ । आठ जिल्लाको मत गणना हुँदा एमाले सून्य छ । कञ्चनपुर–१ मा मात्रै एमालेका उम्मेदवार तारा लामा तामाङको अग्रता रहेको छ । ०७४ मा उसले जितेको बझाङ, अछाम, डोटी, दार्चुला गुमाइसकेको छ भने बैतडी र कैलालीमा पनि पछाडि छ ।

सुदूरपश्चिममा एकीकृत समाजवादी सफल
संगठनात्मक रुपमा कमजोर रहेको एकीकृत समाजवादी पार्टीले संघीय निर्वाचनमा शतप्रतिशत रिजल्ट ल्याएकाे छ । सत्तारुढ गठबन्धनबाट डोटी, अछाम–१ र बझाङमा उम्मेदवारी दिएको एकीकृत समाजवादीले सबैमा जित जित हासिल गरेको हो ।

डोटीमा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले, अछाम-१ मा शेरबहादुर कुँवर र बझाङमा भानुभक्त जोशी निर्वाचित भएका हुन् । तीनै जनाका प्रतिद्वन्द्धी एमालेका उम्मेदवार थिए ।

एकीकृत समाजवादीले प्रदेशसभातर्फ एक स्थानमा जित हात पारेको छ । कैलाली–४ (ख) बाट एकीकृत समाजदावी उम्मेदवार दीर्घ सोडारी निर्वाचित भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • barsa

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

  • file_000000000c10720ba45deab6d27b2ceb

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

  • pakrau

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

  • malekhu-mugling-sadak-pul

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

  • समाचार
  • १

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना
    ४ घण्टा अघि

  • २

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट
    ६ घण्टा अघि

  • ३

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ
    १ दिन अघि

  • ४

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी
    २ दिन अघि

  • ५

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना
    ३ दिन अघि

  • ६

    झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ
    ३ दिन अघि

  • ७

    घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ
    ३ दिन अघि

  • ८

    गल्छी गाउँपालिकामा आगामी बजेट तर्जुमा अघि सरोकारवाला बाट सुझाव संकलन
    ३ दिन अघि

  • ९

    धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते
    ४ दिन अघि

  • १०

    टासी आ.वि.का विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution