

धादिङ,१० मंसिर ।
धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ को समानुपातिक मत गणना जारी रहेको छ । हाल ७० हजार १२ मत गणना हुँदा रुख चिन्हमा २० हजार ८ सय ६६ मत,सुर्यमा १६ हजार २०६, हसिया हथौड़ा १, १४५ आएकाे निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
हेर्नुहोस हालसम्मको परिणाम सुची
गणना मत ७००१२
सदर मत ६६५३१
बदर मत ३४८१
रुख २०८६६
सुर्य १६२०६
हसिया हथौड़ा ११४५
छाता १६७
हर्न ११४
हलाे ७६४८
कलम २३८६
करुवा १७६
कुखुरा ७८१
हसियातारा ३१२
घण्टी ५७५९
३६ चुनाव चिन्हमा सयभन्दा कम मत पाएकाे छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |