इलाम क्षेत्र नम्बर २ मा मतगणना चलिरहँदा नेकपा एमालेका सुवास नेम्वाङ र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काबीच राेचक प्रतिस्पर्धा चलिरहेकाे छ ।
मतगणना सुरु भएदेखि नै कहिले नेम्वाङ र कहिले खड्काले अग्रता लिएकाे याे क्षेत्रमा पछिल्लाे पटक नेम्वाङले अग्रता लिइ रहएकाे छ । एमालेका नेम्वाङले १ सय ३० मतले अघि देखिएकाे हाे ।
पछिल्लाे परिणामअनुसार नेम्वाङले २९ हजार १ सय ३५ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २९ हजार ५ मत ल्याएकाे छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |