अघिल्लो निर्वाचनमा कर्णाली प्रदेशमा एमाले र माओवादी केन्द्र बलियो शक्तिका रूपमा स्थापित भएका थिए । त्यसबेला २४ सिटमा दुवै दलको बहुमत थियो । कांग्रेसका चार सांसद मात्र थिए । तर, यसपटक भने कांग्रेस र माओवादी केन्द्रले बराबरी सांसद जितेका छन् ।
प्रत्यक्षतर्फ कांग्रेस र माओवादीले समान नौ-नौ सिट जितेको छ । एमालेले पाँच सिट जितेको छ । एक स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
समानुपातिकतर्फको मतगणना जारी छ । समानुपातिकतर्फको अन्तिम नतिजा आएपछि मात्र प्रदेशमा कुन दल ठूलो बन्छ भन्ने निर्धारण गर्छ । प्रदेश सभामा १.५ प्रतिशत थ्रेसहोल्ड राखिएकाले कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीमा सिट संख्या भागबन्डा लाग्ने भएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |