निर्वाचन आयोगले हालसम्म सार्वजनिक भएको मत परिणामअनुसार बागमती प्रदेशमा कांग्रेस २४ सिटसहित पहिलो पार्टी भएको छ ।
सो प्रदेशमा माओवादी १४ सिटसहित दोस्रो स्थानमा छ भने प्रदेश १ र मधेस प्रदेशमा पहिलो रहेको नेकपा एमाले बाग्मतीमा पनि १२ सिटसहित तेस्रो स्थानमा रहेको छ ।
सो प्रदेशमा सात वटा पार्टी प्रदेशसभामा आउन सफल भएका छन् ।
राजेन्द्रकुमार लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी सात सिटसहित चौथो नम्बरमा रहँदा नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले १–१ सिटमा विजय हासिल गरेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |