Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ १, सोमबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम

१२ घण्टा अघि
२

इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने

१२ घण्टा अघि
३

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

१२ घण्टा अघि
४

२६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

१४ घण्टा अघि
५

सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म

१८ घण्टा अघि
६

तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

१ दिन अघि
७

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

१ दिन अघि
८

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

२ दिन अघि
९

मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

२ दिन अघि
१०

सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

४ दिन अघि
११

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

४ दिन अघि
१२

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

४ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

५ दिन अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

३ हफ्ता अघि
४

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

३ हफ्ता अघि
५

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

१२ घण्टा अघि
६

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ हफ्ता अघि
७

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

१ हफ्ता अघि
८

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
९

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

४ दिन अघि
१०

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

४ दिन अघि
११

श्रीमानले गरे श्रीमतीको हत्या

१ हफ्ता अघि
१२

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

२ दिन अघि

देउवा र ओलीका ‘भित्रिया’ : क-कसले चुनाव जिते ?

  • Default Profile
  • बागमती कलम
  • १३५४ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ मंसिर १६, शुक्रबार (३ साल अघि)
देउवा र ओलीका ‘भित्रिया’ : क-कसले चुनाव जिते ?

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सकिएर देशभरका अधिकांश निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । मंसिर ४ गतेको निर्वाचनमा उत्पन्न विवादका कारण मतगणना रोकिएका केही स्थानमा समेत मत गन्ने क्रम चलिरहेको छ ।

पछिल्लो मत परिणामअनुसार कूल १६५ निर्वाचन क्षेत्रमध्ये १६२ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ हालसम्म ५५ सिटमा जित हासिल गरेको छ ।हाल मतगणना चलिरहेको ३ वटा क्षेत्रमध्ये दुई क्षेत्रमा अग्रता लिइरहेको छ ।

नेकपा एमालेले ४४ सिट जितेको छ । हाल जितेका सिटहरूमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मासहित उनका किचन क्याबिनेटका अधिकांश नेताहरू चुनावी मैदानमा थिए ।

देउवा र ओलीका भित्रियामध्येका कतिपय नेताहरूले यस निर्वाचनमा हार व्यहोरेका छन् भने कतिपय विजयी भएका छन् ।  हेरौं देउवा र ओलीका भित्रियामध्ये क-कसले चुनाव जिते ?

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको किचेन क्याबिनेटमा उनी निकट थोरै मात्र कोर नेताहरुको पहुँच छ ।  सोमध्येका कतिपयले टिकट पाए पनि कतिले विविध कारणवश टिकट नै पाएनन् ।  टिकट पाउने देउवा निकट नेताहरुमध्ये, केहीले जित निकालेका छन् भने कतिपयले हार व्यहोरेका छन् ।

पूर्णबहादुर खड्का

देउवाले निकै पत्याएर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । उनी त्यहाँबाट योसहित पाँचौँ पटक निर्वाचित भएका हुन्।

उनले निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहलाई ११ हजार ६१९ मतान्तरले पराजित गर्दै खड्का विजय भएका हुन्। प्रतिनिधिसभा निर्वाचनमा खड्काले ४२ हजार ६०७  मत ल्याए भने एमालेका शाहीले ३० हजार ९८८ मत ल्याए।

एनपी साउद

विद्यार्थी राजनीतिदेखि नै देउवा निकट रहँदै आएका कांग्रेस नेता एनपी साउदले पनि चुनाव जितेका छन् । नेता साउद युवा र शिक्षाको विषयमा देउवा समूहभित्र छलफल गरिने पात्रमा पर्छन् ।

उनी कञ्चनपुर २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् । साउदले २८ हजार १०० मत ल्याए ।उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत प्राप्त गरेका छन्।

रमेश लेखक

कांग्रेस नेता रमेश लेखक पनि देउवाका भित्रिया हुन्। देउवाका खास सहयोगीमध्येमा पर्ने लेखकले सुदूरपश्चिम र राष्ट्रिय राजनीतिमा देउवालाई सहयोग गरिरहेका हुन्छन् । नेता लेखक यसपटक कञ्चनपुर ३ बाट निर्वाचित भएका छन् ।

उनले ३० हजार ५२३ मत प्राप्त गरेका छन् । भने, उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४३८ मत ल्याएकी छन् ।

विश्वप्रकाश शर्मा

विश्वप्रकाश शर्मा पनि देउवाका भित्रिया मानिन्छन् ।  गगन थापा, प्रदीप पौडेलजस्ता युवामाझ प्रभावशाली नेताहरूलाई काउन्टर दिनका लागि शर्मालाई देउवाले आफ्नो उपयोगी पात्रका रूपमा उभ्याएका थिए । देउवाले शर्मालाई यसअघि प्रवक्ताको जिम्मेवारीसमेत दिएका थिए ।

पछिल्लो समय कांग्रेस महामन्त्री समेत रहेका नेता शर्मा झापा १ बाट विजयी भएका हुन् । शर्माले ३९ हजार ६ सय २४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अग्नि खरेलले​ २५ हजार ४ सय ४९ मत ल्याएका छन्।

गृह मन्त्रीसमेत रहेका देउवाका भित्रिया बालकृष्ण खाण भने पराजित भएका छन् ।  गृहमन्त्री खाण रुपन्देही ३ बाट पराजित भएका हुन् । सभापति देउवाका खास पात्र मानिने मीन विश्वकर्मा र प्रकाश शरण महतले चुनाव लडेनन् ।

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अधिकांश भित्रियाको बिचल्ली भएको छ । ओली किचन क्याबिनेटका अधिकांश नेताहरुले हार व्यहोरेका छन् । ओलीको चार प्रमुख पात्रले मात्र चुनाव जितेका छन् । यी हुन् चुनाव जित्ने अध्यक्ष ओलीका भित्रिया :

गोकुल बाँस्कोटा

गोकुल बाँस्कोटा अध्यक्ष ओलीका खास पात्र हुन् । उनले यसअघि सञ्चार मन्त्री हुँदा ७० करोड घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पनि ओलीले उनको पटक पटक बचाउ गर्दै आएका छन् ।  ओलीको किचन क्याबिनेटमा पहुँच राख्ने बास्कोटाले काभ्रे क्षेत्र २ बाट निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै बास्कोटा विजयी भएका हुन्। बास्कोटाले ४५ हजार ३४५ मत पाएका थिए । हुमागाईले  ३९ हजार ४२८ मत पाएका थिए ।

सुवास नेम्वाङ

अध्यक्ष ओली निकट एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम २ बाट निर्वाचित भएका छन् । उनले कांग्रेसका डम्बरबहादुर खड्कालाई एक सय १४ मतले पराजित गरेका हुन् । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार नौ सय ६ मत पाएका छन् ।

उनी ०७४ मा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । तत्कालीन संविधान सभाको सभामुख भइसकेका नेता नेम्वाङ लामो समयदेखि ओलीको कित्तामा रहेर राजनीति गरिरहेका छन् ।

विष्णु पौडेल

अध्यक्ष ओलीको किचन क्याबिनेटका नेता एवं विश्वास पात्र विष्णु पौडेलले पनि चुनाव जितेका छन् । रुपन्देही क्षेत्र नम्बर २ मा पौडेल विजयी भएका हुन्। पौडेलले २७ हजार १४८ मत प्राप्त गरेका थिए । पौडेल ओलीको प्रधानमन्त्री कालमा उपप्रधान तथा अर्थमन्त्री समेत भइसकेका पात्र हुन् ।

सूर्य थापा

ओलीको खास पात्र एमाले नेता सूर्य थापा पनि प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । नेता थापा प्यूठानमा निर्वाचित भएका हुन् ।  थापाले सत्तारूढ गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई पराजित गरेका हुन्। थापाले ४१ हजार ११८ मत र पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेका छन्।  थापा ओलीको प्रधानमन्त्री कालमा प्रेस सल्लाहकार थिए ।

यस पटक ओलीको किचन क्याबिनेटका १४ जना हस्तीमध्ये १० जनाले पराजय भोगेका छन् । पराजित हुनेहरू मध्ये वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, भानुभक्त ढकाल, राजन भट्टराई, विशाल भट्टराई, प्रदीप ज्ञवाली, शेरधन राई, अग्नि खरेल, महेश बस्नेत, निरु पाल रहेका छन् । उनीहरूले टिकट पाए पनि निर्वाचन जित्न सकेनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • 1781446343444

    बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम

  • chiya

    इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने

  • uml-dhd

    एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

  • received_1946838815974647

    २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

  • समाचार
  • १

    बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम
    १२ घण्टा अघि

  • २

    इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने
    १२ घण्टा अघि

  • ३

    एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?
    १२ घण्टा अघि

  • ४

    २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु
    १४ घण्टा अघि

  • ५

    सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म
    १८ घण्टा अघि

  • ६

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना
    १ दिन अघि

  • ७

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट
    १ दिन अघि

  • ८

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ
    २ दिन अघि

  • ९

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी
    २ दिन अघि

  • १०

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution