Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ १, सोमबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम

१५ घण्टा अघि
२

इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने

१५ घण्टा अघि
३

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

१५ घण्टा अघि
४

२६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

१७ घण्टा अघि
५

सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म

२१ घण्टा अघि
६

तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

१ दिन अघि
७

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

१ दिन अघि
८

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

२ दिन अघि
९

मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

३ दिन अघि
१०

सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

४ दिन अघि
११

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

४ दिन अघि
१२

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

४ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

५ दिन अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

३ हफ्ता अघि
४

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

३ हफ्ता अघि
५

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

१५ घण्टा अघि
६

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ हफ्ता अघि
७

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

१ हफ्ता अघि
८

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
९

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

४ दिन अघि
१०

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

४ दिन अघि
११

श्रीमानले गरे श्रीमतीको हत्या

१ हफ्ता अघि
१२

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

२ दिन अघि

संघीयतापछिका निर्वाचनको लेखाजोखाः कांग्रेसलाई फाइदा, चार पार्टीको उदय, एक विघटन

  • Default Profile
  • बागमती कलम
  • १०४३ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ मंसिर २०, मंगलबार (३ साल अघि)
संघीयतापछिका निर्वाचनको लेखाजोखाः कांग्रेसलाई फाइदा, चार पार्टीको उदय, एक विघटन

आमनिर्वाचन २०७९ अन्तर्गत अन्तिम मतपरिणाम सार्वजनिक भइरहँदा विभिन्न राजनीतिक परिदृश्य देखिन थालेका छन् । नेपालको संविधान २०७२ जारी भएसँगै देश संघीयतामा प्रवेश गरेको थियो । संघीयता लागूभएपछि नेपालमा  दुईवटा निर्वाचन सम्पन्न भएका छन् ।

प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मंसिर १० र २१ गते गरी दुई चरणमा र  विसं. २०७९ मंसिर ४ गते गरी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएका हुन् ।  संविधानतः हरेक पाँच वर्षमा निर्वाचन गर्नुपर्ने बाध्यता छ । त्यसैको कार्यान्वयन अनिवार्यता स्वरूप आम निर्वाचन २०७९ सम्पन्न भएको हो ।

संघीयता पछिका दुईवटा आमनिर्वाचन नियाल्दा देशले अनेक राजनीतिक घटना परिघटना व्यहोरेको छ । सबैभन्दा ठूलो सत्तारुढ दल विघटनदेखि रातारात संसद्को हत्यासम्मका घटनाले राजनीतिक क्षेत्र चर्चामै रह्यो । झण्डै दुई तिहाइ बहुमत प्राप्त सरकार ढल्नेदेखि कोभिड महामारीसम्मका घटनाले राजनीतिलाई यो समयमा प्रभावित बनायो ।

परिस्थितिमा फेरबदलसँगै यो अवधिमा दलहरूको आकार र अस्तित्वमा समेत परिवर्तन आएको  छ । गत निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८० सिट जितेर पहिलो पार्टीको नेकपा एमाले यस पटक ४४ सिटमा खुम्चिएको छ ।  नेकपा माओवादी केन्द्रसहितको वाम गठबन्धनमा रहेर निर्वाचनमा होमिएका कारण पनि एमाले राम्रो नतिजा ल्याउन सफल भएको मानिन्छ ।

यद्यपि २०७९ को आम निर्वाचनसम्म आइपुग्दा एमाले खुम्चिएर झण्डै आधा भएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपा विघटन र एमाले समेत विभाजनका कारण उसले यसपटकको निर्वाचनमा २३ गुमाएको छ । गत निर्वाचनमा २३ सिटमा खुम्चिएको नेपाली कांग्रेस आम निर्वाचन २०७९ मा पहिलो शक्तिको रूपमा आएको छ ।

गत निर्वाचनमा २३ सिट ल्याएको कांग्रेसले यस निर्वाचनमा ३४ सिट थपेर ५७ सिट पुर्‍याएको छ  । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा लगायतका दलहरूसँग गठबन्धन गरेको उसले सबैभन्दा धेरै फाइदा लिएको छ ।

गत निर्वाचनमा वाम गठबन्धनका रूपमा एमालेसहित चुनाव लडेको नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ३६ सिट जितेको थियो । यस पटक कांग्रेससँग गठबन्धन गरेको भए पनि माओवादीले १८ वटा सिट गुमाउँदै १८ सिटमा खुम्चिएको छ ।

यसअघि पार्टी नै नरहेको नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ चौथो दलका रूपमा उदाएको छ । गत निर्वाचनपछि एमाले फुटेर नयाँ पार्टीका रूपमा अघि आएको उसले आम निर्वाचन २०७९ मा १० सिटमा जित निकालेको छ ।

यस्तै गत निर्वाचनमा अस्तित्वमै नरहेको आमनिर्वाचन २०७९ को पनि केही महिना अघि मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० जितेको छ। मधेशमा प्रभाव कायम गरेको जनता समाजवादी पार्टीले गत निर्वाचनमा भन्दा यस पटकको आमनिर्वाचनमा घाटा व्यहोरेको छ । उसले गत निर्वाचनमा १० सिट जितेकोमा यस पटक ३ सिट गुमाउँदै ७ सिटमा सीमित हुनुपरेको हो ।

राजतन्त्र र हिन्द राष्ट्रको एजेण्डा बोकेर जनतामा जाँदा गत निर्वाचनमा १ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा  विघटनका बाबजुद पनि यसपटक ७ सिटमा जित हासिल गरेको छ । यता लोकतान्त्रिक समाजवादी पार्टीले गत निर्वाचनमा ११ सिट जितेको थियो । यद्यपि यस पटक उसले ४ सिट गुमाउँदै ७ सिटमा खुम्चिनु परेको छ ।  गत निर्वाचनमा अस्तित्वमै नरहेको नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ ।

राष्ट्रिय जनमोर्चाले गत निर्वाचनमा १ सिट ल्याएको थियो । यस पटक उक्त पार्टी १ सिटमै सीमित भएको छ । यद्यपि सिट बढाउन नसके पनि पात्र भने परिवर्तन गरेको देखिन्छ । नेपाल मजदुर किसान पार्टीले गत निर्वाचनमा जस्तै यसपटक पनि एक सिटमै सीमित हुनु परेको छ ।

पहिलो पटक निर्वाचनमा निर्वाचनमा सहभागी भएको जनमत पार्टीले प्रत्यक्षतर्फ एक सिट जितेको छ । भने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल विघटन भएको छ । उक्त पार्टीले गत निर्वाचनमा भने १ सिटमा जित हासिल गरेको थियो । अघिल्लो निर्वाचनमा एक जना स्वतन्त्र उम्मेदवार मात्र विजयी भएकोमा यस पटकको आम निर्वाचनमा भने ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

गत निर्वाचनपछिको राजनीतिक माहौल र यस पटकको आम निर्वाचन पछिको माहौलमा समेत निक्कै अन्तर देखिएको छ । हिजोको बहुमत प्राप्त दल यस पटक प्रतिपक्षमा बस्नुपर्ने बाध्यतामा छ भने गत निर्वाचनको तेस्रो दल यस पटक पहिलो दलका रूपमा आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१०%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • 1781446343444

    बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम

  • chiya

    इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने

  • uml-dhd

    एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

  • received_1946838815974647

    २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

  • समाचार
  • १

    बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम
    १५ घण्टा अघि

  • २

    इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने
    १५ घण्टा अघि

  • ३

    एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?
    १५ घण्टा अघि

  • ४

    २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु
    १७ घण्टा अघि

  • ५

    सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म
    २१ घण्टा अघि

  • ६

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना
    १ दिन अघि

  • ७

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट
    १ दिन अघि

  • ८

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ
    २ दिन अघि

  • ९

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी
    ३ दिन अघि

  • १०

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution