

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिक सूची बोकेर निर्वाचन आयोग पुगेका छन् । पार्टीका एक नेताका अनुसार बैठकले १३ जनाको नामावली टुङ्गो लगाएसँगै सूची बुझाउन प्रवक्ता मुकुल ढकाल लगायतका नेताहरू सूची बोकेर आयोग पुगेका हुन् ।
१३ जनामध्ये धादिङका डीपी अर्याल समेत परेका छन् ।धादिङको ज्वालामुखी गाउँपालिका निवासी डोलप्रसाद अर्याल (डीपी) राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति हुन् ।
समावेशी समानुपातिक पद्धति अनुसार रास्वपाले निम्न सांसद छानेको छ :
आदिवासी–जनजाति कोटाबाट :
–डा.ढाकाकुमार श्रेष्ठ
–इन्दिरा रानामगर
–सुमना श्रेष्ठ
खस–आर्य कोटाबाट :
–डा.चन्दा कार्की
–डोलप्रसाद अर्याल
–निशा डाँगी
–विनीता कठायत
दलित कोटाबाट :
–सन्तोष परियार
–शिव नेपाली
मधेसी कोटाबाट :
–लक्ष्मी तिवारी
–मनिष झा
थारु कोटाबाट
–अशोककुमार चौधरी
मुस्लिम कोटाबाट :
–असिम शाह लाई सिफारिस गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |