Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ ३, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

गर्मीले जनजीवन प्रभावित : अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामी बढे

१९ घण्टा अघि
२

राष्ट्रिय बुद्धिचाल खेल जारी : राउण्ड रोविनको आधारमा ११ चरणको खेल हुने

२0 घण्टा अघि
३

धादिङ गोलाभञ्ज्याङबाट २ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ

२0 घण्टा अघि
४

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : रुपेश र कृतिसराको अग्रता

१ दिन अघि
५

धादिङबाट जेन–जी आन्दोलनका क्रममा फरार भएका एक बन्दी पक्राउ

१ दिन अघि
६

बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम

२ दिन अघि
७

इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने

२ दिन अघि
८

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

२ दिन अघि
९

२६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

२ दिन अघि
१०

सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म

२ दिन अघि
११

तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

३ दिन अघि
१२

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

३ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

१ हफ्ता अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

२ दिन अघि
४

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

३ हफ्ता अघि
५

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

३ हफ्ता अघि
६

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ हफ्ता अघि
७

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ हफ्ता अघि
८

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

४ दिन अघि
९

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
१०

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

६ दिन अघि
११

श्रीमानले गरे श्रीमतीको हत्या

१ हफ्ता अघि
१२

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

६ दिन अघि

सरकारमा जाने सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीमा छलफल सुरु

  • Default Profile
  • बागमती कलम
  • ७८४ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ मंसिर २५, आईतबार (३ साल अघि)
सरकारमा जाने सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीमा छलफल सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा अनपेक्षित नतिजा ल्याएसँगै सरकारमा जान सक्ने सम्भावनाबारे लचकता देखाइरहेको छ । पार्टी सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रमाणपत्र बुझ्दै भनेका थिए- ‘चुनावको बेला हाम्रो दलले कसैसँग तालमेल वा गठबन्धन गरेनन् तर देश हितका लागि आवश्यक पर्‍याे भने हामी साथ दिन्छौं ।’

सुरुवाती चरणमै सरकारमा सहभागी हुने छनक दिएको रास्वपाले आइतबार सरकारमा सहभागी हुनेबारे छलफल गर्ने जनाएको छ । पार्टी प्रवक्ता डा. मुकुल ढकालले सरकारमा सहभागी बन्न आफूहरू तयार रहेको न्युज कारखानालाई बताए ।

पार्टीले निर्वाचनका क्रममा सार्वजनिक गरेका वाचा पत्र कार्यान्वयनबारे सकारात्मक रहेका दलहरूसँग सहकार्य गर्न तयार रहेको प्रवक्ता ढकाल बताउँछन् । उनी भन्छन्, ‘हामी सरकारमा सहभागी हुन तयार नै छौैं । तर पार्टीले निर्वाचनका क्रममा गरेका वाचा पत्रको कार्यान्वयनप्रति सरकारात्मक दलहरूसँग मात्र यो सम्भावना रहन्छ ।’

रास्वपाले आफ्नो चुनावी वाचा पत्रमा मात्र होइन उसका शीर्ष नेताहरूले नै सार्वजनिक कार्यक्रममा पुराना दलहरूप्रति वितृष्णा पोख्ने गरेका छन् । पुराना भनिएका दल तथा तिनका नेताहरूलाई सत्तोसराप गरेर निर्वाचनमा उदाएको पार्टीले उनीहरूसँगै सत्ता सहकार्य गर्ने निर्णय अमिल्दाे रहेको कतिपयको तर्क छ ।

चुनावी वाचा पत्रमा ठूला दलप्रति रास्वपाको धारणा रास्वपाले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एउटै डालोमा राखेर विश्लेषण गरेको थियो । ती दलहरूका कारण देश स्वार्थ र भ्रष्टाचारको जालोमा फँसेको  आरोप लगाइएको छ।

रास्वपाको चुनावी वाचा पत्रमा कांग्रेस एमाले र माओवादीलगायतका दलहरुको धरातलबाट राज्यसता सञ्चालन भएकाले सम्पूर्ण मुलुकको लोकतान्त्रिक व्यवस्था नै जोखिमपूर्ण बनेको समेत भनिएको छ । यद्यपि आमनिर्वाचन २०७९ ले यिनै दलहरू निर्णायक मत पाएर सरकार गठनको प्रक्रियामा अघि बढिरहेका छन् ।

चुनावअघिको सत्ता गठबन्धनले निरन्तरता पाए कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था छ । यदि कम्युनिष्टलगायतका दलहरूले नयाँ सरकार गठनमा सहकार्य गर्दा एमालेले यसको नेतृत्वमा समेत सरकार बन्ने प्रबल सम्भावना छ ।

यहाँ रास्वपाले सरकारमा सहभागी हुने भनेको यिनै दुई विकल्पमा हो । यसो भन्नुको अर्थ उसले एउटै श्रेणी राखेर विश्लेषण गरेका दलहरूको नेतृत्वमा सत्ता साझेदार बन्ने दाउ सरासर चुनावी वाचा पत्रविपरीत देखिन्छ । अझ उसले भनेका वाचा पत्रमा उल्लेख गरेको प्रदेश खारेजीको विषय यी दलहरूकै नेतृत्वमा स्थापित भएको एजेण्डा हो ।

संघीय शासन प्रणालीबारे सार्वजनिक रूपमा आलोचना बढे पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संघीयताको सुदृढीकरणको विकल्प नभएको सार्वजनिक अभिव्यक्ति दिएका छन् ।  प्रधानमन्त्रीले भनेको संघीयता सुदृढीकरणको आशय खारेजी भन्ने बुझिँदैन ।

रास्वपा प्रवक्ता ढकालले भनेजस्तो रास्वपाको चुनावी वाचा कार्यान्वयनमा समर्थन गर्ने दलहरूको खासै चासो दिएको पनि देखिँदैन। सत्ता गठबन्धन वा एमाले गठबन्धनतर्फको दलहरूले पनि उक्त पार्टीसँग सत्ता सहकार्य गर्न रुचि देखाएको समेत पाइँदैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले वाचा गरेको राइट टू रिकल र राइट टू रिजेक्टको प्रावधान यिनै दलहरूको नेतृत्वमा रहेको सरकारले पूरा गर्न तत्काल असम्भव देखिन्छ । विदेशमा रहेका नागरिकलाई समेत निर्वाचनमा मतदानको व्यवस्था मिलाउनुपर्ने व्यवस्थासमेत तत्काल कार्यान्वयको आाश देखिँदैन ।यसकारण रास्वपाको सरकारमा जाने हतारो र चुनावी वाचाको अमिल्दो अवरोधले जनतामा रास्वाप्रतिको झिनो जनअपेक्षा कुठाराघातमा परिणत हुन समय नलाग्न सक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • garmi

    गर्मीले जनजीवन प्रभावित : अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामी बढे

  • 720327927_1288379229720595_5313428411432585963_n

    राष्ट्रिय बुद्धिचाल खेल जारी : राउण्ड रोविनको आधारमा ११ चरणको खेल हुने

  • banduk-pakrau

    धादिङ गोलाभञ्ज्याङबाट २ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ

  • received_1323981266366561

    राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : रुपेश र कृतिसराको अग्रता

  • समाचार
  • १

    गर्मीले जनजीवन प्रभावित : अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामी बढे
    १९ घण्टा अघि

  • २

    राष्ट्रिय बुद्धिचाल खेल जारी : राउण्ड रोविनको आधारमा ११ चरणको खेल हुने
    २0 घण्टा अघि

  • ३

    धादिङ गोलाभञ्ज्याङबाट २ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ
    २0 घण्टा अघि

  • ४

    राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : रुपेश र कृतिसराको अग्रता
    १ दिन अघि

  • ५

    धादिङबाट जेन–जी आन्दोलनका क्रममा फरार भएका एक बन्दी पक्राउ
    १ दिन अघि

  • ६

    बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम
    २ दिन अघि

  • ७

    इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने
    २ दिन अघि

  • ८

    एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?
    २ दिन अघि

  • ९

    २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु
    २ दिन अघि

  • १०

    सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution