टी–२० विश्वकपको दोस्रो सेमिफाइनल भारत र इंग्ल्याण्डबीचको खेल एडिलेड मैदानमा जारी छ । इंग्ल्याण्डले टस जितेर पहिले बलिङ गरेको थियो । भारतले १६९ रनको लक्ष्य दिएको छ।
शीर्ष क्रमका ब्याट्सम्यानमा विराट कोहलीले मात्रै प्रदर्शन गरे । उनले ५० रन बनाए । हार्दिकसँग ६१ रनको साझेदारी भयो। हार्दिकले पनि उत्कृष्ट अर्धशतक प्रहार गरे ।
लक्ष्य पछ्याएको इंग्ल्याण्डले ६ ओभरमा बिना विकेट गुमाएर ६३ रन बनाएको छ। जोस बटलर र एलेक्स हेल्स क्रिजमा छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |