

आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार पाकिस्तान र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। अस्ट्रेलियाको एमसीजी संगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ।
पाकिस्तान सेमिफाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै फाइन प्रवेश गरेको थियो। यस्ते, इङ्ल्यान्डले भारतलाई पराजित गरेर फाइलमा स्थान बनाएको थियो।
पाकिस्तान र इङ्ल्यान्डले यसअघि १/१ पटक विश्वकपको उपाधि जितेका छन्। पाकिस्तानले सन् २००९ मा श्रीलंकालाई फाइनलमा हराएर विश्वकपको उपाधि जितेको थियो।
यस्तै, इङ्ल्यान्डले सन् २०१० मा अस्ट्रेलियालाई हराएर टी–२० विश्वकपको उपाधि जितेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |