पाकिस्तान फुटबल संघले बुधबार नेपालविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबलका लागि हसन वासिरको कप्तानीमा २४ सदस्यीय टोली घोषणा गरेको छ ।
फिफाको निलम्बन फुकुवा भएपछि पाकिस्तानले ३० कात्तिकमा नेपालसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । जसका लागि एन्फाले टिकट मुल्य समेत निर्धारण गरेको छ । सामान्यतर्फ ५०० र भीआईपीतर्फ एक हजार रुपैया निर्धारण गरेकाे छ।
नेपालले शुक्रबार पाकिस्तानविरुद्धको खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । यस पटक टोलीको प्रीशषकमा प्रवेश कटुवाल रहेका छन् ।
पाकिस्तानी टोलीः
गोलकिपरः साबिक हानिफ,युसुफ इजाज बट,अब्दुल बासित
रक्षकः राओ उमर हायात,जेन उल अबादिन,जुदैन शाह, सोहेल खान, अब्दुल्लाह शह, सरदार वाली,हासिब अहमेद खान,मोहमुन मोसा खान
मिडफिल्डरः उमर अली, जैनुल अविदिन,अब्दुल कादिर खान,अलामगिर,मोहम्मद आनन्द याकुव,आनन्द साहिद
स्ट्राइकरःमोहम्मद अफ्जल,हुसैन वासिर,मुहामेद वाहिद,वालिद खान,सायक दोस्त, आदिल युनुस
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |