कतार विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।कतार विश्वकपमा साविक विजेता फ्रान्स, उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन्।
कतार विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल मंगलबार राति हुनेछ।क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्स र क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्।
यस्तै दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। यो खेल बुधबार राति हुनेछ।फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्ड र मोरक्कोले पोर्चुगललाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन्।f
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |