Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८२ बैशाख २६, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङ रामकृष्ण अधिकारी नक्कली नोट सहित पक्राउ

१३ घण्टा अघि
२

धादिङका रोजन मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ

१४ घण्टा अघि
३

कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका अधिकारी आउने

१४ घण्टा अघि
४

विदेश पठाउने भन्दै ठगेको आरोपमा धादिङका दुई युवक पक्राउ

१४ घण्टा अघि
५

महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले भोलि हङकङसँग खेल्ने

१४ घण्टा अघि
६

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

१४ घण्टा अघि
७

नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा छ : कृषिमन्त्री अधिकारी

१४ घण्टा अघि
८

धादिङमा भतिजाद्वारा आफ्नै काकामाथि खुकुरी प्रहार,घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो (भिडियो)

१५ घण्टा अघि
९

हलगोरु पाल्ने किसानलाई पोषणभत्ता प्रदान

१ दिन अघि
१०

कोटीहोममा आज हास्यकलाकार,महिला रेस्लरदेखि लोकगायक गायिकाको प्रस्तुति रहने

१ दिन अघि
११

सेयर बजार बढ्यो ६१.२५ अंक, कारोबार साढे १० अर्ब

१ दिन अघि
१२

बेपत्ता गाडी अझै भेटिएन

१ दिन अघि

धेरै पढिएका

१

धादिङमा भतिजाद्वारा आफ्नै काकामाथि खुकुरी प्रहार,घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो (भिडियो)

१५ घण्टा अघि
२

धादिङको रायटारमा एक पुरुषको शव भेटियो (भिडियो सहित)

२ हफ्ता अघि
३

धादिङ रुवीभ्यालीका सुक बहादुर हत्या प्रकरण : एक जना पक्राउ

१ हफ्ता अघि
४

विदेश पठाउने भन्दै ठगेको आरोपमा धादिङका दुई युवक पक्राउ

१४ घण्टा अघि
५

धादिङका चुडाँमणी हत्या प्रकरण : श्रीमती मार्न सुपारी लिएकाबाटै मारिए, तिन पक्राउ (भिडियोसहित)

४ दिन अघि
६

धादिङमा बाल यौन दुर्व्यवहारको आरोपमा एक शिक्षक पक्राउ

३ हफ्ता अघि
७

“साँढेको जुधाई,बाच्छाको मिचाई”- शिक्षक आन्दोलन

२ हफ्ता अघि
८

धादिङ रामकृष्ण अधिकारी नक्कली नोट सहित पक्राउ

१३ घण्टा अघि
९

धादिङमा आइचर र बोलेरो ठोक्किदा एक जनाको मृत्यु

२ हफ्ता अघि
१०

धादिङको सहिद मेमोरियल अस्पताल : मापदण्ड विपरित संचालन,सरोकारवाला निकाय मौन

२ दिन अघि
११

गजुरीको मुनाल एकेडेमीमा यूकेजीका विद्यार्थी दीक्षित (तस्विर र भिडियोसहित)

१ हफ्ता अघि
१२

धादिङबेशीमा रहेको त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाका : सजिनाले जितिन् स्कुटर

३ हफ्ता अघि

मिन्दुका माविले जित्यो सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड(कुन विद्यालयले कति पदक जिते?)

  • अनिल अछामी
  • २२६५ पटक पढिएको
  • प्रकाशित मिति: २०८० मंसिर ३०, शनिबार (१ साल अघि)
मिन्दुका माविले जित्यो सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड(कुन विद्यालयले कति पदक जिते?)
धादिङ। सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि मिन्दुका माध्यमिक विद्यालयले जितेको छ।
सिद्धलेक गाउँपालिकाको आयोजना तथा वडा नम्बर–३ स्थित डुमीडाँडाको अमरआदर्श माध्यमिक विद्यालयको संयोजनमा बिद्यालय प्राङगणमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ७ स्वर्ण सहित सिद्धलेक–१ नलाङ बैरेनीको मिन्दुका माविले उपाधि जितेको हो ।मिन्दुकाले ७ स्वर्ण,२ रजत र ३ कास्य पदक जितेको छ।
No description available.
प्रतियोगितामा सत्यवती माविले ५ स्वर्ण, ६ रजत र ३ कास्य पदक जित्दै दोस्रो भएको छ ।त्यस्तै ५ स्वर्ण सहित नलाङ पात्ले मावि तेस्रो भएको छ । नलाङ पात्लेले ५ स्वर्ण,५ रजत र ५ कास्य पदक जितेको छ ।
No description available.
चौथो भएको महाकाली माविले ४ स्वर्ण,४ रजत र २ कास्य पदक, पाँचौमा सिद्धेश्वर माविले ३ स्वर्ण, ३ रजत र ४ कास्य पदक, छैठौंमा सुन्दरी माविले २ स्वर्ण,२ रजत र १ कास्य पदक, सातौमा जलेश्वरी माविले १ स्वर्ण,१ रजत र २ कास्य पदक र आठौंमा बाघबच्छला माविले १ स्वर्ण,१ रजत र ४ कास्य पदक जितेको छ ।
यसैगरी नलाङ माविले २ रजत, कालिदेवी माविले १ रजत १ कास्य, नलाङ मोडेल एकेडेमीले १ रजत र १ कास्य पदक, अकलादेवी मावि १ कास्य र अमर आदर्श मावि १ कास्य जितेको छ।यस प्रतियोगितामा पञ्चमुखी माविले भने कुनै पदक जित्न सकेन।
प्रतियोगितामा बिजयी विद्यार्थी तथा विद्यालयहरुलाई बागमती प्रदेश सभा सदस्य मधु कुमार श्रेष्ठले शिल्ड,प्रमाणपत्र र मेडलद्धारा पुरस्कृत गर्नुभएको थियोे।प्रथम, द्धित्तिय र तृतिय हुनेलाई क्रमश नगद ३० हजार,२५ हजार र २० हजार प्रदान गरिएको छ। १ नीजी र १३ सरकारी गरी १४ वटा माध्यमिक विद्यालय सहभागि प्रतियोगितामा छात्र र छात्रा तर्फ भलिबल, कबड्डी, सटपुट, ज्याभ्लिन थ्रो, एथ्लेटिक्स,हाईजम्प, लङजम्प लगाएतका खेलमा प्रतिस्पर्धा गराईएको थियो ।
No description available.
सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा भएको समापन समारोहमा प्रदेश सभा सदस्य श्रेष्ठको प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष सबिता अर्याल,सिद्धलेक वडा नम्बर ३ का वडाध्यक्ष देव बहादुर पुलामी, कार्यपालिका सदस्य, वडासदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।बुधबारबाट सुरुभएको उक्त प्रतियोगिता आज शनिबार सम्पन्न भएको हो ।
No description available.
प्रतियोगिताको बुधबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभएको थियो।
१३ सरकारी र १ निजी गरी १४ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगिताको हालसम्मको नतिजा यस प्रकार रहेको छ ।
मिन्दुका मावि ७ स्वर्ण,२ रजत र ३ कास्य पदक
सत्यवती मावि ५ स्वर्ण, ६ रजत र ३ कास्य पदक
नलाङ पात्ले मावि ५ स्वर्ण,५ रजत र ५ कास्य पदक
महाकाली मावि ४ स्वर्ण,४ रजत र २ कास्य पदक
सिद्धेश्वर मावि ३ स्वर्ण, ३ रजत र ४ कास्य पदक
सुन्दरी मावि २ स्वर्ण,२ रजत र १ कास्य पदक
जलेश्वरी मावि १ स्वर्ण,१ रजत र २ कास्य पदक
बाघबच्छला मावि १ स्वर्ण,१ रजत र ४ कास्य पदक
नलाङ मावि २ रजत
कालिदेवी मावि १ रजत १ कास्य
नलाङ मोडेल एकेडेमी १ रजत र १ कास्य पदक
अकलादेवी मावि १ कास्य
अमर आदर्श मावि १ कास्य
र पञ्चमुखी मावि ०
No description available.
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१८%९%३%३%१%३%
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • pakrau

    धादिङ रामकृष्ण अधिकारी नक्कली नोट सहित पक्राउ

  • pakrau

    धादिङका रोजन मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ

  • WhatsApp Image 2025-05-08 at 18.52.04_d09f054f

    कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका अधिकारी आउने

  • thagi-pakrau

    विदेश पठाउने भन्दै ठगेको आरोपमा धादिङका दुई युवक पक्राउ

  • समाचार
  • १

    धादिङ रामकृष्ण अधिकारी नक्कली नोट सहित पक्राउ
    १३ घण्टा अघि

  • २

    धादिङका रोजन मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ
    १४ घण्टा अघि

  • ३

    कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका अधिकारी आउने
    १४ घण्टा अघि

  • ४

    विदेश पठाउने भन्दै ठगेको आरोपमा धादिङका दुई युवक पक्राउ
    १४ घण्टा अघि

  • ५

    महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले भोलि हङकङसँग खेल्ने
    १४ घण्टा अघि

  • ६

    कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
    १४ घण्टा अघि

  • ७

    नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा छ : कृषिमन्त्री अधिकारी
    १४ घण्टा अघि

  • ८

    धादिङमा भतिजाद्वारा आफ्नै काकामाथि खुकुरी प्रहार,घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो (भिडियो)
    १५ घण्टा अघि

  • ९

    हलगोरु पाल्ने किसानलाई पोषणभत्ता प्रदान
    १ दिन अघि

  • १०

    कोटीहोममा आज हास्यकलाकार,महिला रेस्लरदेखि लोकगायक गायिकाको प्रस्तुति रहने
    १ दिन अघि

  • मुख्य समाचार
    १

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    २

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ३

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ४

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ५

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ६

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार
    ७

    मिन्दुका माविले जित्यो सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड(कुन विद्यालयले कति पदक जिते?)

    धादिङ्ग सञ्चार
    ८

    सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड सलाङको अमर आदर्शमा हुने

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution