

अमेरिकामा अध्ययनरत प्रजिता भेटवालले शैक्षिक सामाग्री वितरण गरेकी छिन् ।
अमेरिकाको बेलरमाइन विश्वविद्यालयमा अध्ययनरत भेटवालले युनिभर्सिटीको शैक्षिक कार्यक्रममा जितेको पुरस्कारबाट नेपालको रामेछाप जिल्लाको गोकुलगँगा ४ बेतालीमा अवस्थित जनजागृत माध्यामिक बिध्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैशिक्ष सामाग्री वितरण गरेकी हुन् ।
करिव ५५० जना छात्रा छात्रहरु लाभान्वित हुने गरि खेलखुदका सामाग्रीहरु कापि कलम लगायत पुस्ताकालयको लागि पुस्तकहरु वितरण गरेकी छिन् ।
महिला लघुवित्तको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा ३ दिने निशुल्क शिविर कार्यक्रममा सहभागी भई शैक्षिक सामाग्री वितरण गरेकी हुन् । उक्त विधालयका प्राध्यापकले भेटवाललाई सम्मानपत्र प्रदान गरेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |