












चितवनमा गत पाँच महिनामा सवारी दुर्घटनामा परी ४० जनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न स्थानमा १६२ वटा सवारी दुर्घटनाबाट उक्त संख्यामा मृत्यु भएको हो । दुर्घटनाबाट मृत्यु हुनेहरूमा पुरुष धेरै छन् ।
सो अवधिमा ३३ जना पुरुष, ४ जना महिला र ३ जना बालबालिकाले ज्यान गुमाएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै उक्त अवधिमा ९२ जना गम्भीर घाइते र २१५ जना सामान्य घाइते भएका समेत प्रहरीले जनाएको छ । मोटरसाइकल १३३, जिप, कार ३४, ट्रक ट्याङ्कर ३१, बस १५, माइक्रोबस छवटा, ट्याक्टर पाँच, ट्याम्पु आठ, टिपर चार, शारीरिक शक्तिबाट चल्ने १२ वटा र अन्य ४ वटा रहेको तथ्यांकमा उल्लेख छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |