Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ ४, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङको नेत्रावती डबजोङद्वारा साढे ४० करोेड भन्दा बढीको बजेट सार्वजनिक 

२ घण्टा अघि
२

धादिङको नीलकण्ठ नगरपालिकाले ल्यायो १ अर्ब २४ करोड बढीको बजेट

७ घण्टा अघि
३

कृषि उद्यम द्रुतीकरण कार्यक्रम: सिद्धलेक पात्लेकी रोशिका गुरुङ उत्कृष्ट कृषक घोषित

१८ घण्टा अघि
४

दमकमा ओलम्पियाड छनोट एवं राष्ट्रिय बुद्धिचाल जारी

१ दिन अघि
५

गर्मीले जनजीवन प्रभावित : अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामी बढे

२ दिन अघि
६

राष्ट्रिय बुद्धिचाल खेल जारी : राउण्ड रोविनको आधारमा ११ चरणको खेल हुने

२ दिन अघि
७

धादिङ गोलाभञ्ज्याङबाट २ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ

२ दिन अघि
८

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : रुपेश र कृतिसराको अग्रता

३ दिन अघि
९

धादिङबाट जेन–जी आन्दोलनका क्रममा फरार भएका एक बन्दी पक्राउ

३ दिन अघि
१०

बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम

४ दिन अघि
११

इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने

४ दिन अघि
१२

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

४ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

१ हफ्ता अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

४ दिन अघि
४

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

३ हफ्ता अघि
५

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

३ हफ्ता अघि
६

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ हफ्ता अघि
७

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ हफ्ता अघि
८

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

६ दिन अघि
९

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

१ हफ्ता अघि
१०

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
११

श्रीमानले गरे श्रीमतीको हत्या

२ हफ्ता अघि
१२

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्यसम्बन्धी निर्देशिका सार्वजनिक

  • Default Profile
  • बागमती कलम
  • २६६ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ पौष ११, सोमबार (३ साल अघि)
Post Thumbnail

पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिले सेवा प्राप्त गर्न दर्ता शुल्क, सेवा शुल्क, निदानात्मक, उपचारात्मक वा अन्य कुनै शुल्क तिर्न नपर्ने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ सार्वजनिक गरिएको अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका, २०७९ को अपाङ्गतामैत्री सेवा सञ्चालनसम्बन्धी प्रक्रियाअन्तर्गत निःशुल्क सेवामा पूर्ण अशक्त अपाङ्गता र अति अशक्त अपाङ्गता भएका व्यक्तिले सेवा प्राप्त गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको हो ।

निर्देशिका सार्वजनिकीकरण कार्यक्रममा मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले निर्देशिकाले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले दिएको अधिकार सुनिश्चित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “ऐनले दिएको अधिकार सुनिश्चित होस् भनेर निर्देशिका ल्याएका हौँ । आगामी वर्षमा सातै प्रदेशका प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व कार्यक्रम हेर्ने सबैलाई संवेदनशील बनाउने कार्यक्रम गर्दैछौँ ।”

परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाकी प्रमुख कविता अर्यालले निर्देशिका ल्याउनुभन्दा कार्यन्वयन गर्नु ठूलो चुनौती भएको बताउनुभयो। “निर्देशिका ल्याउनु राम्रो सुरुआत हो । यसको कार्यान्वयन गर्न हामीलाई ठूलो चुनौती छ । यद्यपि यसलाई कार्यान्वयन गर्नेमा सबै पक्षको साझेदारी हुन्छ भन्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

निर्देशिकामा पूर्ण अशक्त अपाङ्गता र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य संस्था र स्थानीय तहले घरैमा वा समुदायमा गई सेवा दिनुपर्ने व्यवस्था गरिएको छ । प्राकृतिक वा गैरप्राकृतिक विपद्का बखत उनीहरूलाई विपद्स्थलमै गई सेवा दिने व्यवस्था गनुपर्नेछ । यी सेवा दिन नसक्ने अवस्था भएमा सेवाग्राहीलाई स्वास्थ्य संस्थासम्म ल्याउने र लैजाने उपयुक्त व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

तीनै तहका सरकारले सम्भव भएसम्म अपाङ्गता भएका व्यक्तिलाई प्रयोग गर्न पहुँचयोग्य हुने प्रजनन स्वास्थ्य सेवासम्बन्धी औषधि, उपकरण तथा सामग्री खरिद गर्नुपर्ने व्यवस्था छ । प्रत्येक स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवा अपाङ्गमैत्री हुनुपर्ने र गर्भवतीलाई प्रसूति प्रोत्साहन र प्रसूति पोषणबापत उपलब्ध गराएको रकममा निश्चित रकम थप गर्नुपर्ने उल्लेख गरिएको छ ।

निर्देशिकाको परिच्छेद दुईमा अपाङ्गतामैत्री सेवा सञ्चालनसम्बन्धी प्रक्रियाअन्तर्गत सेवा सञ्चालन, सम्मानपूर्वक सेवा प्रदान गर्नुपर्ने, गोपनीयतासम्बन्धी व्यवस्था, प्राथमिकता दिनुपर्ने, निःशुल्क सेवा, थप सुविधा, सहायता कक्ष र सहयोगीको व्यवस्था, पहुँचयुक्त संरचना, पहुँचयुक्त स्वास्थ्य शिक्षा, सूचना सञ्चार सामग्री, पहुँचयुक्त डिजिटल सामग्री वा वेबसाइट, पहुँचयुक्त स्वास्थ्य सामग्री खरिद, पाठ्यक्रममा समावेश, नीति निर्माण र योजना तर्जुमा प्रक्रियामा सहभागिता र बजेट व्यवस्थापनसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । निर्देशिका यसअघि असोज २३ गते स्वीकृत भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • 725904880_1009991398091946_238075304053167889_n-1536x848

    धादिङको नेत्रावती डबजोङद्वारा साढे ४० करोेड भन्दा बढीको बजेट सार्वजनिक 

  • IMG_20260618_133817

    धादिङको नीलकण्ठ नगरपालिकाले ल्यायो १ अर्ब २४ करोड बढीको बजेट

  • IMG-20260617-WA0030

    कृषि उद्यम द्रुतीकरण कार्यक्रम: सिद्धलेक पात्लेकी रोशिका गुरुङ उत्कृष्ट कृषक घोषित

  • received_2913100439032447

    दमकमा ओलम्पियाड छनोट एवं राष्ट्रिय बुद्धिचाल जारी

  • समाचार
  • १

    धादिङको नेत्रावती डबजोङद्वारा साढे ४० करोेड भन्दा बढीको बजेट सार्वजनिक 
    २ घण्टा अघि

  • २

    धादिङको नीलकण्ठ नगरपालिकाले ल्यायो १ अर्ब २४ करोड बढीको बजेट
    ७ घण्टा अघि

  • ३

    कृषि उद्यम द्रुतीकरण कार्यक्रम: सिद्धलेक पात्लेकी रोशिका गुरुङ उत्कृष्ट कृषक घोषित
    १८ घण्टा अघि

  • ४

    दमकमा ओलम्पियाड छनोट एवं राष्ट्रिय बुद्धिचाल जारी
    १ दिन अघि

  • ५

    गर्मीले जनजीवन प्रभावित : अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामी बढे
    २ दिन अघि

  • ६

    राष्ट्रिय बुद्धिचाल खेल जारी : राउण्ड रोविनको आधारमा ११ चरणको खेल हुने
    २ दिन अघि

  • ७

    धादिङ गोलाभञ्ज्याङबाट २ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ
    २ दिन अघि

  • ८

    राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : रुपेश र कृतिसराको अग्रता
    ३ दिन अघि

  • ९

    धादिङबाट जेन–जी आन्दोलनका क्रममा फरार भएका एक बन्दी पक्राउ
    ३ दिन अघि

  • १०

    बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution