Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१0 घण्टा अघि
२

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१0 घण्टा अघि
३

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

११ घण्टा अघि
४

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

११ घण्टा अघि
५

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

११ घण्टा अघि
६

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

११ घण्टा अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
९

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
१०

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
११

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

४ दिन अघि
१२

सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट (पूर्णपाठ)

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

यातायात र श्रम विभागबाट धादिङका कुँवरसहित ३८ बिचौलिया पक्राउ

  • Default Profile
  • बागमती कलम
  • ८३४ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ पौष २२, शुक्रबार (३ साल अघि)
यातायात र श्रम विभागबाट धादिङका कुँवरसहित ३८ बिचौलिया पक्राउ

धादिङ,२२ पुष ।
काठमाडौँबाट दुई दिनमा ३८ जना बिचौलिया समातिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट २५ जना र वैदेशिक रोजगार कार्यालयबाट १३ जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरूले ती कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीलाई सेवा लिनेदिने कार्यमा बाधा पु¥याई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिने प्रलोभनमा छिटो काम गरिदिने आश्वासन दिने गरेको प्रहरीले जनाएको छ।

गर्न नसक्ने कामलाई सजिलै गरिदिन्छौँ भनेर भ्रममा पारी सेवाग्राहीलाई जबरजस्ती तानी सरकारी काम कारबाहीमा बाधा अवरोध पु¥याएको गुनासो आएपछि प्रहरीले हिजो र आज यातायात व्यवस्था र वैदेशिक रोजगार कार्यालयमा अनुगमन गरेको थियो।

पक्राउ परेका ३८ जना व्यक्तिउपर मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट १० दिन म्याद थपिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यी हुन् यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट पक्राउ परेका व्यक्तिः

१) रौतहट जिल्ला विजयापुर नगरपालिका वडा नं. ११ का २१ वर्षीय आनन्द चौधरी।

२) काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं. ८ का २० वर्षीय निशान रिजाल।

३) सुनसरी जिल्ला इटहरी न.पा वडा नं. ९ का २६ वर्षीय किशोर थापा।

४) काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं. ८ का ३० वर्षीय नवीन श्रेष्ठ।

५) झापा जिल्ला बिर्तामोड न.पा. वडा नं. ६ का २८ वर्षीय अभिषेक चौधरी।

६) मकवानपुर जिल्ला हे.न.पा. वडा नं. ३ का २४ वर्षीय सुमेश नेपाली।

७) काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं. ८ का २५ वर्षीय रुबिन तामाङ।

८) कास्की जिल्ला पोखरा उ.म.पा. वडा नं. ३ का २८ वर्षीय सिर्जन थापा।

९) चितवन जिल्ला खैरैनी न.पा. वडा नं. १ का ३१ वर्षीय प्रदीप सुनार।

१०) सर्लाही जिल्ला न.पा. वडा नं. १ का २३ वर्षीय अनिश हमाल।

११) सिन्धुपाल्चोक जिल्ला पाखर गा.पा. वडा नं. १ का २२ वर्षीय विवश तामाङ।

१२) झापा जिल्ला बिर्तामोड न.पा. वडा नं. ६ का २५ वर्षीय आशिष खड्का।

१३) नुवाकोट जिल्ला बिदुर न.पा. वडा नं. १ का २१ वर्षीय आकाश बोगटी।

१४)काठमाडौँ जिल्ला गोकर्णेश्वर न.पा. वडा नं. ८ का २४ वर्षीय पासाङ शेर्पा।

१५) कञ्चनपुर जिल्ला कृष्णपुर न.पा. वडा नं. १ का २३ वर्षीय आकाश क्षेत्री।

१६) अछाम जिल्ला साफेबगर न.पा. वडा नं. ५ का २४ वर्षीय एकेन्द्रबहादुर बुढा।

१७) डडेलधुरा जिल्ला गन्यापधुरा गा.पा. वडा नं. ३ का २३ वर्षीय मनोज देउवा।

१८) बारा जिल्ला जितपुर सिमरा उ.म.पा. वडा नं. ४ का २६ वर्षीय नवीन आले मगर।

१९) गोरखा जिल्ला बिन्दीन गा.पा वडा नं. १ का २८ वर्षीय विकाश गुरुङ।

२०) नुवाकोट जिल्ला दुप्चेश्वर गा.पा. वडा न ७ का २८ वर्षीय टासी नङगेल तामाङ।

२१) दोलखा जिल्ला पौवटी गा.पा. वडा नं. ९ का २० वर्षीय प्रदीप भन्ने प्रतापसिंह थापा।

२२) मोरङ जिल्ला सुनसरी न.पा. वडा नं. २ का २२ वर्षीय अनिष कार्की।

२३) रुकुम (पूर्व) जिल्ला फुब्याउत्तर गंगा गा.पा.वडा नं.५ १२ का २० वर्षीय विनय बुढा मगर।

२४) सिन्धुली जिल्लाकमलामाई न.पा. वडा नं. १२ का १९ वर्षीय प्रवेश बुढाथोकी।

२५) काठमाडौँ जिल्ला गोकर्णश्वर न.पा. वडा नं. ८ का २० वर्षीय दोर्जे तामाङ।

यी हुन् वैदेशिक रोजगार तथा श्रम विभागबाट पक्राउ परेका व्यक्तिः

१) भारतको दार्जीलिङ घर भई हाल का.म.पा. वडा नं. १३ बाफल बस्ने २७ वर्षीय ऋषि मोक्तान।

२) संखुवासभा जिल्ला रातामाटे घर भई हाल का.म.पा. वडा नं. १३ बाफल बस्ने २६ वर्षीय सन्तोष अधिकारी।

३) काठमाडौँ जिल्ला का.म.पा. वडा नं. १३ ताहाचल बस्ने ३२ वर्षीय सनम मानन्धर।

४) काठमाडौँ जिल्ला का.म.पा. वडा नं. १४ कुलेश्वर बस्ने २७ वर्षीय विशाल रिसाल।

५) झापा जिल्ला कनकाई न.पा. वडा नं. ४ घर भई हाल का.म.पा.– १४ कलंकी बस्ने ३१ वर्षीय कमलप्रसाद पराजुली।

६) काठमाडौँ जिल्ला का.म.पा. वडा नं. १४ बस्ने २८ वर्षीय पुरुषोत्तम थापा।

७) धादिङ जिल्ला धुनिबेशी न.पा. वडा नं. २ बस्ने ३० वर्षीय सागर कुँवर।

८) उदयपुर जिल्ला ताप्ले गापा वडा नं ५ घर भई हाल का. म.पा.–१४ कुलेश्वर बस्ने ३२ वर्षीय प्रवीणकुमार मगर।

९) सिराहा जिल्ला करजना न.पा. वडा नं १३ घर भई हाल का.म.पा.–१३ बस्ने २६ वर्षीय सागर आले।

१०) उदयपुर जिल्ला त्रियुगा न.पा. वडा नं. ७ घर भई हाल का.म.पा.–१४ बस्ने २५ वर्षीय दीपेश राई।

११) रामेछाप जिल्ला मन्थली न.पा. वडा नं. ६ घर भई हाल कागेश्वरी मनहरा न.पा.–११ बस्ने ३० वर्षीय कटकबहादुर माझी।

१२) सल्यान जिल्ला शारदा न.पा. वडा नं १५ घर भई हाल का.म.पा.–१४ ताहाचल बस्ने ३७ वर्षीय शशिप्रकाश हमाल।

१३) गुल्मी जिल्लाछत्रकोट–६ घर भई हाल का.म.पा.–१३ बस्ने २४ वर्षीय नरेश सोमारे मगर।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%३%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • rajendrapratap-shaha

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

  • समाचार
  • १

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १0 घण्टा अघि

  • २

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १0 घण्टा अघि

  • ३

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    ११ घण्टा अघि

  • ४

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    ११ घण्टा अघि

  • ५

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    ११ घण्टा अघि

  • ६

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    ११ घण्टा अघि

  • ७

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ८

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • ९

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • १०

    अवैध सिसौको काठसहित दुई जना पक्राउ
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution