


























चलचित्रकर्मी तथा एमाले नेता करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा एक जना युटबुरलाई प्रहरीले पक्राउ गरेको छ ।
केही साता अघि युट्यूवमा अभिनेत्री मानन्धरको विषयमा ‘अनाबश्यक’ बोलेको तथा चरित्रमाथी प्रश्न उठाउँदै अभिव्यक्ति दिएको अभियोगमा युटयुबर खनाल पक्राउ परेका हुन् ।
केन्द्रीय साइबर ब्युरोका एसपी पशुपति रायका अनुसार माघ अन्तिम साता मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी हालेकी थिइन्। सो उजुरीका आधारमा उनलाई काठमाडौँबाट पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |