


























राष्ट्रिय जनगणना, २०७८ को तथ्याँकअनुसार नेपालमा धर्मको संख्या १० वटा कायम भएको छ ।
राष्ट्रिय तथ्याँक कार्यालयका अनुसार जनगणनाको क्रममा उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ ।
२०७८ को जनगणनामा १७ जातजाति थप भएको छ । २०६८ को जनगणना अनुसार १ सय २३ वटा मातृभाषा थिए । अहिले ’अन्य भाषा’ समेत जोडेर मातृभाषाको सङ्ख्या एक सय २४ कायम गरिएको राष्ट्रिय तथ्याँक कार्यालयले जनाएको छ ।
१२ वटा विदेशी भाषा बोल्ने एकदमै न्यून व्यक्तिहरुको संख्या र अहिले नयाँ थप भएका १३ वटा समेतलाई जोडेर ’अन्य भाषा’मा राखिएको कार्यालयले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |