

बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटका प्रभावितहरूले असोज १ गतेदेखि काठमाडौ उपत्यकाको फेरि फोहोर रोक्ने चेतावनी दिएका छन् ।
यसअघि पटक पटक सम्झौता भए पनि कार्यान्वयन नभएपछि अब कार्यान्वयन शुरु नहुन्जेल अवरोध गर्ने गरी निर्णायक आन्दोलन गर्न लागेको सङ्घर्ष समितिका संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिनुभयो । समितिले आफ्ना मागसहितको अपिल काठमाण्डौ र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकालाई बुझाएको उहाँले बताउनुभयो ।
समितिले प्रभावित क्षेत्रको मानव बस्ती स्थानान्तरणका लागि नेपाल सरकार र काठमाण्डौ महानगरपालिकाले १७ वर्षअघि गरेको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्नेसहित सात वटा माग राखेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |