

धादिङ- नीलकण्ठ नगरपालिका-६ स्थित सुनौला बजारमा ट्रिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
भक्तपुरबाट सुनौला बजारको भैरवी मन्दिर निर्माणका लागी स्लेट ढुङ्ग बोकेर जाँदै गरेको बा ५ ख ५७७३ नम्वरको ट्रिपर आज विहान सडकमा पल्टिएको हो।
दुर्घटनामा नीलकण्ठ नगरपालीका-६ बस्ने वर्ष ३० का खिखाबहादुर परियार र दोलखाको भिमेश्वर नगरपालिका-९ बस्ने वर्ष ४२ नविन तामाङ्ग रहेको प्रहरीले जनाएको छ।
घाईतेहरुको अवस्था सामान्य रहेको र धादिङ अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |