

काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–७ कटुन्जे स्थित रोशी खोलामा भेटिएको शवको पहिचान खुलेको छ ।
शव धादिङको गंगाजमुना गाउँपालिका–४ घर भई हाल पनौती नगरपालिका–७ महालक्ष्मी टोलमा डेरा गरी बस्दै आएका बुद्ध गुरुङको ४ वर्षीय छोरा बिपिन गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
पनौती नगरपालिकाबाट आईतबारदेखी बिपिनसंगै ४ वर्षीय निश्चल सिङ्ताङ्ग पनि बेपत्ता भएका थिए । निश्चलको अवस्था अझै अज्ञात छ ।
उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |