Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१0 घण्टा अघि
२

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१0 घण्टा अघि
३

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

११ घण्टा अघि
४

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

११ घण्टा अघि
५

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

११ घण्टा अघि
६

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

११ घण्टा अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
९

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
१०

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
११

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

४ दिन अघि
१२

सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट (पूर्णपाठ)

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

१ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

रोजिना घले एमडीआरटी बन्न सफल,इच्छा शक्तिलाई शिक्षा शक्तिले नछेकेको उहाँको भनाई

  • बागमती कलम
  • ३९५ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ पौष २८, आईतबार (१ साल अघि)
रोजिना घले एमडीआरटी बन्न सफल,इच्छा शक्तिलाई शिक्षा शक्तिले नछेकेको उहाँको भनाई

नुवाकोट । आईएमई लाइफ इनस्योरेन्स कम्पनी नुवाकोट शाखामा कार्यरत एजेन्सी म्यानेजर रोजिना घले सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) बन्न सफल हुनुभएको छ ।

२०८० असार बाट आइएमई लाइफमा प्रवेश गर्नुभएको उहाँले डेढ बर्षको लगातारको प्रयास पछी एमडीआरटीको लक्ष्य हासिल गरी नुवाकोट बाट पहिलो महिला एमडीआरटी बनी ईतिहास रच्न सफल हुनु भएको हो ।

रोजिना घले ,नुवाकोट जिल्लाको वागेश्वरी मस्याङ भञ्ज्यङ्ग मा बाबा बुद्धीबहादुर गुरुङ र आमा मायाँदेबी गुरुङको कोखबाट २०४९ सालमा चौथो सन्तानको रुपमा सामान्य परिवारमा जन्मनु भएको हो । उहाँले छोटो समयमा गरेको प्रगतीको चर्चा हुने गरेको छ आजकाल सबैतिर ।

पढ्दा पढ्दै कलिलो उमेरमा विवाह वन्धनमा बांधीएकी रोजिना विद्यार्थी जिवनमा खेलकुद तथा अतिरिक्त कृयाकलापमा समेत निकै अब्बल थिईन वाल्यकालको विवाहको कारण सरकारी जागीर खाएर देश र जनताको सेवा गर्ने उनको सपना पुरा भएन विवाह गरेर पनि पढ्ने रहर हुंदा हुँदै परिवारीक जीम्बेवारी तथा वाल बच्चाको कारण पढाईलाई निरन्तरता दिन नसकेता पनि परिवार तथा श्रीमानको साथ सर्पोट र हौसलामा भने कुनै कमि थिएन। उहाँ भन्नुहुन्छ,हरेक ब्यक्ति सफल हुनको लागी परिवारको सदस्यको ठूलो हात हुने रैछ म त्यही महसूस गरी रहेकी छु ।

सरल र मिलनसार स्वभावकी रोजिना सानै देखी कसैसंग नझुक्ने हक्की स्वभावकी थिईन् निडर सत्य कुरा को मात्र बोल्ने कसैको कुभलो नचिताउने उनको राम्रो बानी थियो। सामाजीक क्षेत्रमा समेत सक्रिय रोजीना विभीन्न संघ संस्थामा पनि अग्रपंतिमा रहनुभएको छ।

२०७८ सालमा बिमा क्षेत्रमा उत्प्रेरीत भई नन्द सगुन गुरुङ संग मिलेर बिमा अभियान सुरु गर्नुभएकी रोजिना ले औपचारिक शिक्षा कक्षा ८ मात्र पढेकाले आफ्नो नाममा अभिकर्ता ईजाजतपत्र लिन सकेकी थिइनन् ।

नन्द संगै विभीन्न कार्यक्रमा सहभागी भई रहदा उनलाई एउटा उर्जा मिल्यो मनमा दृढ संकल्प जाग्यो अब मैले एस ई ई पास गरेर अभिकर्ता बन्नु पर्छ, जसको फलस्वरूप २०७९ सालमा रसुवा जिल्लाबाट प्राईभेट एस ई ई परिक्षा दिएर राम्रो अकं ल्याएर पास समेत गर्नुभयो । अब उहाँको सपना पूरा गर्न तुरुन्तै आई एम ई लाईफ ईन्स्योरेन्स कम्पनी माफर्त अभिकर्ता ईजाजतपत्र लिन सफल हुनुभयो ।

कुनैपनि काम मनैदेखी उत्साहीत भएर गरीयो भने सफलता मिल्न गाह्रो रहेनछ । अभिकर्ताको ईजाजत पत्र लिएको महिना उनले अभिकर्तावाट एजेन्सी मेनेजरको रूपमा आफूलाई चिनाउन सफल हुनुभयो ।

प्रत्येक महिना आफ्नो लक्षका साथ अघि बढ्दै गरेको उनलाई कम्पनीले प्रदान गर्ने अतिरिक्त सुविधा समेतले गर्दा घर परिवार चलाउन र बाल बच्चाको शिक्षा दिक्षा र आफ्नो दैनिक आवश्यकता समेत पुरा गर्न सहयोग गरेकोमा आई एम ई लाईफ नुवाकोट शाखालाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

माउन्ट मनास्लु लिडर्स क्लवका सदस्य समेत रहनुभएकी उहाँले विभिन्न क्षेत्रीय कार्यक्रममा सहभागी तथा सम्मानीत हुने अवसर लगायत होटल सोल्टी मा भएको राष्ट्रीय स्तरको सम्मानमा समेत सम्मानित हुने अवसर प्राप्त गर्नुभएको छ । नाम, दाम र सम्मान एकैसाथ कमाउने व्यवसाय बिमा वाहेक कुनै हुन नसक्ने उहाँको ठम्याई छ । आफ्नो सफलताको कडी सुनाउँदै इच्छा शक्तिलाई शिक्षा शक्तिले छेकेन र त आज सफल अभिकर्ता बन्न सफल भएकी छु ।

जिवनका कहाली लाग्दो अवस्था दुःख र वेदनालाई सम्झदै उनी भन्छीन हरेक सफल ब्यक्तिको दुखद् पाटो संघर्षको पाटो हुँदो रैंछ मेरो दुःख र संघर्ष नै सफलताको सानो भाग हो ।

मेरो लक्ष्य अभिकर्ताहरुको अन्तराष्ट्रीय संस्थाको सदस्य एम डी आर टी बनि देश विदेश भ्रमण गर्ने लक्ष पुरा भएको छ अब अर्को २०२६ मा पनी एम डी आर टी बन्ने र धेरै भन्दा धेरै परिवारको भविश्य सुनिचत गर्दै यो समाज सेवाको नाममा निरन्तर लागी रहने उहाँको भनाई रहेको छ ।

रोजिना सफलताको पहिलो श्रेय आफ्नो आमा ,श्रीमान र सहयोगी साथी भाईलाई दिन चाहनुहुन्छ । बिमा क्षेत्रमा भएको अस्वस्थ प्रतिस्पर्धा लाई हटाई यो पेशालाई मर्यादित बनाउन सकियो र समाजमा विमा सम्वन्धि चेतना फैलाउन सकियो भने प्रत्येक व्यक्तिले स्वईच्छाले बिमा खरिद गर्ने दिन आउछ रोजीना भन्नुहुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • rajendrapratap-shaha

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

  • समाचार
  • १

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १0 घण्टा अघि

  • २

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १0 घण्टा अघि

  • ३

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    ११ घण्टा अघि

  • ४

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    ११ घण्टा अघि

  • ५

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    ११ घण्टा अघि

  • ६

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    ११ घण्टा अघि

  • ७

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ८

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • ९

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • १०

    अवैध सिसौको काठसहित दुई जना पक्राउ
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution