

काठमाण्डौ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोला त्रिशूली नदीको किनारामा एक पुरुषको शव भेटिएको छ ।
भेटिएको शवको पहिचान हुन नसकेको र मङ्गलवार बिहान रसुवाको बाढीमा बेपत्ता भएका व्यक्तिको हुनसक्ने प्रहरीको आशङ्का छ ।
सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश भालढुङ्गबाट खटिएको सुरक्षा टोली र नेपाल प्रहरीको संयुक्त टोलीले शवलाई भरतपुर जिल्ला अस्पताल पठाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |