Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ ९, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

बेनीघाट रोराङ गाउँपालिका ल्षयो ९१ करोड ९९ लाख रुपैयाँको बजेट,कृषि र शिक्षामा जोड

३१ मिनेट अघि
२

सिद्धलेक गाउँपालिकाद्धारा ६० करोड ५० लाख बढिको बजेट सार्वजनिक,नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित

१५ घण्टा अघि
३

गल्छी गाउँपालिकाको ६७ करोड ६० लाखभन्दा बढीको बजेट, पूर्वाधार र सेवामूलक क्षेत्र प्राथमिकता

२0 घण्टा अघि
४

बागमती प्रदेश बुद्धिचालमा ललितपुर टिम विजेता

२ दिन अघि
५

गङ्गाजमुना गाउँपालिकाको बजेट ६० करोड ५३ लाख,पूर्वाधार विकास देखी पर्यटन प्रवद्र्धन प्राथमिकता

२ दिन अघि
६

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

२ दिन अघि
७

प्रदेश स्तरीय खेलकुद प्रतियोगिता : धादिङको महिला भलिबल टिम प्रथम हुँदा पुरुष टिम तेस्रो

२ दिन अघि
८

कार्यसम्पादन मूल्याङ्कनमा धादिङ प्रहरी लगातार दोस्रो पटक उत्कृष्ट

२ दिन अघि
९

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

२ दिन अघि
१०

बागमती प्रदेश बुद्धिचालमा ललितपुर जिल्ला अगाडी

३ दिन अघि
११

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

३ दिन अघि
१२

नेत्रावती डवजोङका शिक्षकलाई आइटम राइटिङ कार्यशाला, सिकाइ उपलब्धि बढाउने अपेक्षा

३ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

१ हफ्ता अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

२ हफ्ता अघि
३

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

१ हफ्ता अघि
४

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ महिना अघि
५

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ महिना अघि
६

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

२ दिन अघि
७

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ महिना अघि
८

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ हफ्ता अघि
९

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ हफ्ता अघि
१०

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

१ हफ्ता अघि
११

श्रीमानले गरे श्रीमतीको हत्या

२ हफ्ता अघि
१२

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि

यी हुन् आजकै दिन शहीद हुने भक्तपुरका चार सपुतहरू

  • Default Profile
  • बागमती कलम
  • २३९ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ फागुन ८, सोमबार (३ साल अघि)
यी हुन् आजकै दिन शहीद हुने भक्तपुरका चार सपुतहरू

नेपालमा पटकपटक जनआन्दोलनहरु भए । देशको आमूल परिवर्तनका लागि २००७, २०४६, २०६२\०६३ सालमा जनआन्दोलन भए । यी जनआन्दोलनहरुमध्ये २०४६ साल फागुन ८ गते सोमबार आजकै दिन भक्तपुरवासीहरुको लागि अविस्मरणीय जनआनदोलनको सम्झनाको दिन बन्यो । किनकि २०४६ सालको जनआन्दोलनको क्रममा फागुन ८ गते आजकै दिन भक्तपुरको टौमढी (पाँंचतल्ले मन्दिर अगाडि) गोली चलेकोे थियो र त्यही गोलीबाट भक्तपुरमा चार जना शहीद भएका थिए ।

आजकै दिन टौमढीमा गोली लागेर राजकुमार सुवाल र हरिकृष्ण भुजुको निधन भएको थियो भने टौमढीमा अलि पर त्रिपुरासुन्दरीमा निर्मलकुमार शाक्य र सुकुलढोकामा कृष्णराम दुवालमाथि गोली लागेर सहादत भएका थिए ।

२०४६ साल फागुन ७ गते पञ्चायती शाशनविरुद्ध प्रजातन्त्रका लागि देशैभर नेपाली कांग्रेसलगायतका संयुक्त दलहरुले जनआन्दोलनको घोेषणा गरी आन्दालन सुरु गरेका थिए । यो क्रममा भक्तपुरमा फागुन ८ गते जुलुश निस्केको थियो । भक्तपुर नगरको सूर्यमढीबाट सुरु भएको जुलुश नगर परिक्रमा गर्दै टौमढीमा पुग्दा भिड थामिनसक्नु भएको थियो । यही भीडमा प्रहरीले अन्धाधुन्ध गोली वर्षा गर्दा घटनास्थलमै भक्तपुरका राजकुमार सुवाल र हरिकृष्ण भुजुको निधन भयो ।

नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुरका तत्कालीन अध्यक्ष एवं घटनाका प्रत्यक्षदर्शी रवीन्द्र खर्बुजाले बिहान पौने ९ बजेतिर अन्धाधुन्ध गोली चलाइएको स्मरण गरे । जुलुस टौमढी पुग्दा सुरक्षाकर्मीले नियन्त्रणमा लिन नसकेपछि बिना चेतावनी गोली चलाइएको र टौमढीमा घटनास्थलमै दुईजना शहीद भएको उनले सुनाए ।

‘यहाँं दिउँंसो १२ साढे १२ बजेसम्म आन्दोलनकारी र प्रहरीबीच झडप भइरह्यो,’ उनले भने, ‘यही क्रममा यही दिन टौमढी नजिकैको त्रिपुरासुन्दरीमा निर्मलकुमार शाक्य र सुकुलढोकामा कृष्णराम दुवालमाथि पनि गोली लाग्यो र निधन भयो ।’

जनआन्दोलन २०४६ को क्रममा देशैभर आन्दोलन हुँंदा भक्तपुरको टौमढीमा पहिलोपटक गोली चलाइएको जनाइएको छ । जनआन्दोलन २०४६ को क्रममा भक्तपुरका यी चारसहित पुष्परत्न शाक्य र महेश श्रेष्ठ पनि शहीद भएका थिए । साथै त्यही आन्दोलनको क्रममा भक्तपुरमा तीन दर्जन बढी घाइते भएका थिए ।

यही दुखद् घडीको सम्झनामा भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष फागुन ८ गते शहीदको सम्झनामा शहीद दिवस मनाउँंदै आएको छ । भक्तपुर नगरपालिका वडा नं २ स्थित भक्तपुरका यी ६ जना शहीदहरुको सम्झना र सम्मानमा बनाइएको शहीद स्मृति उद्यानमा शहीदहरुको शालिकमा माल्यार्पण गरी शहीद दिवस मनाउँंदै आएको छ ।

उद्यान झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको छ । उद्यानको बीचमा २०४६ सालको जनआन्दालनको क्रममा भक्तपुरबाट सहादत प्राप्त शहीदहरु राजकुमार सुवाल, हरिकृष्ण भुजु, निर्मलकुमार शाक्य,  कृष्णराम दुवाल, पुष्परत्न शाक्य र महेश श्रेष्ठ ६ जना शहीदहरुको संयुक्त शालिकमा माल्यापर्ण गरिन्छ ।

प्रजातन्त्र पुनस्थापनाका लागि नेपालमा २०४६ साल फागुन ७ गतेबाट जनआन्दोलन सुरु भएको थियो । ३९ दिन लामो जनआन्दोलनपछि २०४६ चैत्र २६ गते नेपालमा प्रजातन्त्र पुनस्थापना भएको थियो । यस क्रममा देशभरका १४ जिल्लाका ४१ जना शहीद भएका थिए ।

नेपालमा २००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भई पहिलो पटक प्रजातन्त्र आएको थियो । त्यसपछि फेरि २०४६ सालमा दोश्रो जनआन्दोलन भई दोस्रो पटक प्रजातन्त्र पुनस्थापना भएको थियो । यसपछि २०६/०६३ मा भएको तेस्रो जनआन्दोलन पश्चात नेपालमा गणतन्त्र घोषणा गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • benighat-gausava-bajet

    बेनीघाट रोराङ गाउँपालिका ल्षयो ९१ करोड ९९ लाख रुपैयाँको बजेट,कृषि र शिक्षामा जोड

  • sidalek-gausava

    सिद्धलेक गाउँपालिकाद्धारा ६० करोड ५० लाख बढिको बजेट सार्वजनिक,नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित

  • galxi-gausava

    गल्छी गाउँपालिकाको ६७ करोड ६० लाखभन्दा बढीको बजेट, पूर्वाधार र सेवामूलक क्षेत्र प्राथमिकता

  • 724653329_2157013535084473_5345692973322251802_n

    बागमती प्रदेश बुद्धिचालमा ललितपुर टिम विजेता

  • समाचार
  • १

    बेनीघाट रोराङ गाउँपालिका ल्षयो ९१ करोड ९९ लाख रुपैयाँको बजेट,कृषि र शिक्षामा जोड
    ३१ मिनेट अघि

  • २

    सिद्धलेक गाउँपालिकाद्धारा ६० करोड ५० लाख बढिको बजेट सार्वजनिक,नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित
    १५ घण्टा अघि

  • ३

    गल्छी गाउँपालिकाको ६७ करोड ६० लाखभन्दा बढीको बजेट, पूर्वाधार र सेवामूलक क्षेत्र प्राथमिकता
    २0 घण्टा अघि

  • ४

    बागमती प्रदेश बुद्धिचालमा ललितपुर टिम विजेता
    २ दिन अघि

  • ५

    गङ्गाजमुना गाउँपालिकाको बजेट ६० करोड ५३ लाख,पूर्वाधार विकास देखी पर्यटन प्रवद्र्धन प्राथमिकता
    २ दिन अघि

  • ६

    धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन
    २ दिन अघि

  • ७

    प्रदेश स्तरीय खेलकुद प्रतियोगिता : धादिङको महिला भलिबल टिम प्रथम हुँदा पुरुष टिम तेस्रो
    २ दिन अघि

  • ८

    कार्यसम्पादन मूल्याङ्कनमा धादिङ प्रहरी लगातार दोस्रो पटक उत्कृष्ट
    २ दिन अघि

  • ९

    ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?
    २ दिन अघि

  • १०

    बागमती प्रदेश बुद्धिचालमा ललितपुर जिल्ला अगाडी
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution