

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नयाँ ओडिआई वरियतामा सुधार गरेको छ ।
आइसिसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपालले दुई स्थान सुधार गर्दै १७ औं स्थानमा उक्लिएको छ ।
नेपालले पछिल्लो समय आईसीसी क्रिकेट विश्वकप लिग टू मा उत्कृष्ट प्रदर्शन गर्दै ८ मध्ये ७ खेल जितेको छ । वरियतामा भारत शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो स्थानमा छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |