Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ ३१, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम

३ घण्टा अघि
२

इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने

३ घण्टा अघि
३

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

४ घण्टा अघि
४

२६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

६ घण्टा अघि
५

सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म

९ घण्टा अघि
६

तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

१७ घण्टा अघि
७

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

१८ घण्टा अघि
८

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

२ दिन अघि
९

मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

२ दिन अघि
१०

सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

४ दिन अघि
११

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

४ दिन अघि
१२

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

४ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

५ दिन अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

३ हफ्ता अघि
४

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

३ हफ्ता अघि
५

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ हफ्ता अघि
६

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

१ हफ्ता अघि
७

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
८

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

४ दिन अघि
९

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

४ दिन अघि
१०

श्रीमानले गरे श्रीमतीको हत्या

१ हफ्ता अघि
११

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

२ दिन अघि
१२

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

३ हफ्ता अघि

७५ वटा कलेजमा अखिल क्रान्तिकारीको जित

  • Default Profile
  • बागमती कलम
  • ४०६ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ चैत्र ७, मंगलबार (३ साल अघि)
७५ वटा कलेजमा अखिल क्रान्तिकारीको जित

त्रिभुवन विश्वविद्यालय अन्तर्गत आइतबार सम्पन्न स्ववियु निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ । निर्वाचन भएका अधिकांश क्याम्पसका मत परिणाम सार्वजनिक भइसकेको छ ।

हालसम्म अखिल क्रान्तिकारीले ७५ वटा कलेजमा निर्वाचन जितेको छ । ७५ वटा क्याम्पसहरूमा अखिल क्रान्तिकारीले स्ववियु सभापतिमा निर्वाचित भएको हो ।

अखिल क्रान्तिकारीले कतिपय ठाउँमा पुरै प्यानल नै जितेको छ । कतै भने अन्य संगठनहरूसँगको तालमेलको आधारमा जितेको छ । केही क्याम्पसहरूको मत गणनाको अन्तिम मत परिणाम अझै आइसकेको छैन । जसले गर्दा यसमा अझै केही बढ्ने देखिन्छ ।

अखिल क्रान्तिकारीले जितेका कलेजहरू र तिनका सभापति : 

१) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला – सन्तोष आचार्य

२) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम – किरण विश्वकर्मा

३) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – वीरभान भण्डारी

४) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम – निराजन केसी

५) चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु – मनसुर कार्की

६) बन्गाड क्याम्पस, सल्यान – अजय बिष्ट

७) फारुला बहुमुखी क्याम्पस, सल्यान – वरुण न्यौपाने

८) लिकु संयुक्त क्याम्पस, डोल्पा – रनचन्द्र शाही

९) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट – जागेश्वर थापा

१०) गुराँस बहुमुखी क्याम्पस, बर्दिया – सन्जोग श्रेष्ठ

११) चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी – प्रभा पौडेल

१२) मरिण बहुमुखी क्याम्पस, सिन्धुली – विज्ञान दोर्जे बल

१३) सुनकोसी क्याम्पस, सिन्धुली – विनिता न्यौपाने

१४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली – गोविन्द पहाडी

१५) गोरखा क्याम्पस, गोरखा – विष्णु पाण्डे

१६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक – लक्ष्मण घिसिङ

१७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक – अमृत श्रेष्ठ

१८) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ – सीता निमल्सिना

१९) पालुङ बहुमुखी क्याम्पस, मकवानपुर – पुष्कल श्रेष्ठ

२०) रवि क्याम्पस, पाँचथर – चन्द्रहाङ लावती

२१) सहयोगी बहुमुखी क्याम्पस, काठमाडौं – प्रदीप श्रेष्ठ

२२) जनकल्याण बहुमुखी क्याम्पस, सल्यान – एकराज ओली

२३) पद्मोदय क्याम्पस, दाङ – विष्णु गोराथोकी

२४) झिमरुक बहुमुखी क्याम्पस प्युठान – नरेश पुनमगर

२५) सिस्ने शिक्षा क्याम्पस, रुकुम (पूर्व) – जयमान बुढा मगर

२६) जनज्योति बहुमुखी क्याम्पस, गुल्मी– जीवन पौडेल

२७) सोलुखुम्बु विपि कोईराला संस्कृत क्याम्पस मोहन बस्नेत

२८) नुवाकोट कुमरी नमुना बहुमुखी क्याम्पस सिर्जना न्यौपाने

२९) भाषा क्याम्पस, धनकुटा – सरोज थापा

३०) बौद्ध बहुमुखी क्याम्पस, काठमाडौं – जीवन तिरुवा

३१) मार्क ईन्टरनेशनल क्याम्पस, दाङ – समिरजंग मल्ल

३२) सिम्रुतु क्याम्पस, रुकुम – निर्मला बुढाथोकी

३३) गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला – नविन बिष्ट

३४) गोरखा क्याम्पस (मोडेल कलेज), तुल्सिपुर दाङ – नयमेसन चौधरी

३५) चन्द्रदोय बहुमुखी क्याम्पस, धादिङ – सञ्जित सुबेदी

३६)  जय बागेश्वरी बहुमुखी क्याम्पस, धादिङ – नबराज त्रिपाठी

३७) आदर्श बहुमुखी क्याम्पस, धादिङ – गणेश पाण्डे

३८) अमरज्योती बहुमुखी क्याम्पस, नुवाकोट – दीक्षा मिश्र

३९) मोहन्याल बहुमुखी क्याम्पस भजनी, कैलाली – अर्जुन खत्री

४०) खदम क्याम्पस, मोरङ्ग – सिमान्त लुईटेल

४१) रामपुर बहुमुखी क्याम्पस, कञ्चनपुर – सरस्वती तिरुवा

४२) प्रताप स्मृति कलेज, दोलखा – रुपेश अर्याल

४३) क्षेत्रपाल क्याम्पस लिखु, नुवाकोट – नविन आचार्य

४४) शान्तिदिप बहुमुखी क्याम्पस, बागलुङ – जमुना देवी शर्मा

४५) मछिन्द्र बहुमुखी क्याम्पस, धादिङ– अनिल उप्रेती

४६) श्रेङ्गेश्वर बहुमुखी क्याम्पस, गुल्मी – विशाल थापा

४७) सेटिगाउँ बहुमुखी क्याम्पस, बैतडी – मोहन बोहरा

४८) नेपालगन्ज नर्सिङ क्याम्पस, नेपालगन्ज बाँके – दिपिका सोनी

४९) जलबिरे भ्याली क्याम्पस, सिन्धुपाल्चोक – अच्यूत अधिकारी

५०) जोशिपुरमा रघुनाथ बहुमुखी क्याम्पस, कैलाली – बिनिता चौधरी

५१) आँबुखैरेनी क्याम्पस, तनहुँ – निसान मगर

५२) जनता बहुमुखी क्याम्पस (पुनर्वास), कञ्चनपुर – मनोज साउद

५३) जुगल बहुमुखी क्याम्पस साँगाचोक, सिन्धुपाल्चोक – सुदर्शन अर्याल

५४) राडीज्यूला शिक्षा क्याम्पस, पश्चिम रुकुम – दिपक केसी

५५) शारदा बहुमुखी क्याम्पस, मैनापोखर वर्दिया – अरुण थारु

५६) तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोट – हिक्मत सिंह

५७) लटिनाथ बहुमुखी क्याम्पस, मार्मा दार्चुला – जगदीश कोटारी

५८) देबचुली क्याम्पस, नवलपुर – बेली कुमारी बाचे मगर

५९) जनचेतना बहुमुखी क्याम्पस मेहलमुडि, कालिकोट – पार्वती सन्ज्याल

६०) सानोठिमी क्याम्पस, भक्तपुर – रेशम लाल श्रेष्ठ

६१) नेपाल ल क्याम्पस, काठमाडौं – विष्णु ढुंगेल

६२) राष्ट्रिय कलेज, सुख्खड कैलाली – सुन्दर गौतम

६३) जलजला क्याम्पस, रोल्पा – उमेश पुन

६४) हिमालय कलेज अफ इन्जिनियरिङ्ग, ललितपुर – अभिषेक थापा

६५) मकवानपुर बहुमुखी क्याम्पस, मकवानपुर – छोइलाङ लामा

६६) त्रियुगा जनता बहुमुखी क्याम्पस, उदयपुर – सरोज कार्की

६७) देउखुरी बहुमुखी क्याम्पस लमही, दाङ – भरत भुसाल

६८) भाषा क्याम्पस, धनकुटा – सरोज थापा

६९) अमर सहिद बहुमुखी क्याम्पस राजापुर, बर्दिया – राजेश राजवंशी थारु

७०) भवानी बहुमुखी क्याम्पस, गोरखा – गोदराज गिरि

७१) चतुर्भुजेशोर बहुमुखी क्याम्पस, सलाही –प्रेम राज  दाहाल

७२) शान्ति आदर्श क्याम्पस चौघानपाटा, बझाङ – क.सागर पण्डित

७३) घोडाघोडी बहुमुखी क्याम्पस सुख्खड, कैलाली – प्रेम सहकारी बोगटी

७४) नलगाड बहुमुखी क्याम्पस, जाजरकोट – टेकराज खत्री

७५) जहारी क्याम्पस खोलागाउ, रुकुम पश्चिम – भरत विक

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • 1781446343444

    बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम

  • chiya

    इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने

  • uml-dhd

    एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

  • received_1946838815974647

    २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

  • समाचार
  • १

    बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम
    ३ घण्टा अघि

  • २

    इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने
    ३ घण्टा अघि

  • ३

    एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?
    ४ घण्टा अघि

  • ४

    २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु
    ६ घण्टा अघि

  • ५

    सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म
    ९ घण्टा अघि

  • ६

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना
    १७ घण्टा अघि

  • ७

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट
    १८ घण्टा अघि

  • ८

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ
    २ दिन अघि

  • ९

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी
    २ दिन अघि

  • १०

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution