

राष्ट्रिय किताबखाना (शिक्षक) ले शिक्षक सेवा आयोगबाट सिफारिस भई स्थायी भएका शिक्षकको वैयक्तिक तथा नोकरी विवरण एकमुष्ट पठाउन निर्देशन दिएको छ ।
कार्य चापका कारण प्रमाणित गरेर पठाउन कठिनाइ भइरहेको भन्दै एकमुष्ट पठाउन किताबखानाले शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको हो ।
जिल्ला जिल्लाबाट सम्बन्धित शिक्षक आइरहे पनि निवृत्तभरण, उपदान, अस्थायी गोल्डेन ह्यान्डसेक लगायत अन्य कार्य चापका कारण प्रमाणित गरेर पठाउन कठिनाइ भइरहेको किताबखानाले जनाएको छ ।
शिक्षा नियमावली अनुसार स्थायी नियुक्ति लिएको मितिले ९० दिनभित्र किताबखानामा शिक्षक वैयक्तिक तथा नोकरी विवरण पेस भई सक्नुपर्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |