Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २०, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

१७ घण्टा अघि
२

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

२१ घण्टा अघि
३

आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय

१ दिन अघि
४

धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन

२ दिन अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

३ दिन अघि
६

धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने

३ दिन अघि
७

गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण

३ दिन अघि
८

डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण

३ दिन अघि
९

धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित

४ दिन अघि
१०

बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´

४ दिन अघि
११

महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन

४ दिन अघि
१२

कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प

५ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

३ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

३ दिन अघि
६

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

४ हफ्ता अघि
७

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
८

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
९

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
१०

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
११

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

२१ घण्टा अघि
१२

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि

धादिङमा टि–२० क्रिकेट लिग सुरु,पहिलो दिन खनियाबास र धुनिबेशी बिजयी

  • बागमती कलम
  • ८७५ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक १, मंगलबार (३ साल अघि)
धादिङमा टि–२० क्रिकेट लिग सुरु,पहिलो दिन खनियाबास र धुनिबेशी बिजयी

धादिङ,०१ कात्तिक।
धादिङमा अन्तर पालिकास्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ब्याटिङ र बेनिघाट रोराङ गाउँँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बलिङ गर्दै खेलको उद्घाटन गरे ।

बेनिघाट रोराङ गाउँँपालिकाको विशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा जिल्लाभित्रका बिभिन्न आठ पालिकाका टिम सहभागी छन् ।

प्रतियोगिताको पहिलो दिन पहिलो खेलमा खनियाबास गाउँपालिका बिजयी भएको छ । टस जितेर खनियाबास गाउँपालिकाले गजुरी गाउँपालिकालाई ब्याटिङको निम्तो दिएको थियो ।

गजुरीले दिएको ११२ रनको टार्गेट खनियाबासले १६.३ ओभरमा ४ विकेट गुमाउदै निर्धारित लक्ष्य सानदार ढंगले पुरा गरेको थियो ।गजुरी गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १११ रन जोड्यो ।खेलको म्यान अफ द म्याच सरोज लम्साल भए ।

यस्तै दोस्रो खेलमा धुनीबेसी नगरपालिका विजयी भएको छ । धुनीबेसीले दिएको १२५ रनको टारगेटमा त्रिपुरासुन्दरी १२० रनमा समेटिदा धुनिबेसी ४ रनले विजयी भएको हो । photo:CAD

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • 1788534623535

    पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

  • bihani-jholungepul

    सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

  • vawan-benighat-1536x864

    आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय

  • IMG_20260902_235313

    धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन

  • समाचार
  • १

    पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
    १७ घण्टा अघि

  • २

    सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?
    २१ घण्टा अघि

  • ३

    आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय
    १ दिन अघि

  • ४

    धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन
    २ दिन अघि

  • ५

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…
    ३ दिन अघि

  • ६

    धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने
    ३ दिन अघि

  • ७

    गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण
    ३ दिन अघि

  • ८

    डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण
    ३ दिन अघि

  • ९

    धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित
    ४ दिन अघि

  • १०

    बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution