Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

११ घण्टा अघि
२

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

११ घण्टा अघि
३

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

११ घण्टा अघि
४

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

११ घण्टा अघि
५

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१२ घण्टा अघि
६

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१२ घण्टा अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
९

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
१०

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
११

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

४ दिन अघि
१२

सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट (पूर्णपाठ)

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

सामाजिक सञ्जालहरुमा बलियो र सुरक्षित पासवर्ड कसरी छान्ने?

  • Default Profile
  • बागमती कलम
  • ८१८ पटक पढिएको
  • प्रकाशित मिति: २०८० अषाढ १४, बिहिबार (२ साल अघि)
सामाजिक सञ्जालहरुमा बलियो र सुरक्षित पासवर्ड कसरी छान्ने?

सामाजिक सञ्जाल, बैंकिङ काराेबार र भुक्तानी प्रणालीहरुमा राखिने पासवर्डले भर्चुअल साँचाेकाे काम गर्छ । डेटासहित निजी जानकारी सुरक्षित राख्न हामी हाम्रा पासवर्ड गाेप्य राख्न चाहान्छाैँ । बलियाे पासवर्डले हामीलाई साइबर अपराधी र साइबर आक्रमणबाट बचाउन सक्छ । बलियो पासवर्ड हाम्राे डिजिटल जीवनका महत्त्वपूर्ण पाटा हुन् ।

बलियो पासवर्ड कसरी बनाउने ?

१. लामो पासवर्ड राख्ने

धेरै वेबसाइटहरूमा पासवर्डका लागि न्यूनतम शब्द, सङ्ख्या वा चिह्न (क्यारेक्टर) काे गणना हुन्छ, तर हामीले जति लामो पासवर्ड छनाेट गर्याैँ, ह्याकरलाई ह्याक गर्न त्यति नै गाह्रो हुन्छ।

२. बलियाे पासवर्ड छनाेट गर्दा ध्यान दिनुपर्ने कुराहरु 

• छोटो पासवर्डहरू धेरै छिटो क्र्याक हुन सक्छन्। पासवर्ड बनाउँदा कम्तीमा १० वटा वर्णहरूकाे प्रयोग गर्नुपर्छ ।

• अङ्क, क्यापिटल अक्षर (capital letters), सानो अक्षर (lowercase letters), र चिह्नकाे (symbols) प्रयाेग गरी पासवर्ड बनाउँदा ह्याकरलाई अनुमान गर्न गाह्रो हुन्छ ।

३. Random शब्दहरुको combination बनाउने

यसका लागि सम्झन सजिलो हुने खालका पासवर्ड बनाऔँ । उदाहरणका लागि :

• हामीले नबिर्सने खालकाे कुनै एउटा लाइन छानाैँ, जस्तै “2072 sal ko bhukampa aauda ma 21 barsako thiye ” त्यसपछि यसलाई, “2072skbam21bt” बनाइ त्यसमा अक्षरहरू, अङ्कहरू र विराम चिह्नहरूकाे प्रयोग गरेर लामाे तथा सुरक्षित पासवर्ड बनाउन सकिन्छ ।

• कुनै अनियमित (Random) तीन शब्दहरू, जस्तै: copy, 10, pashupati वा कुनै मिति छानाैँ, ती शब्दहरू मिलाऔँ र त्यसपछि यसलाई 10copypashupati जस्तै: विभाजन गराैँ । त्यसपछि, प्रत्येक अक्षरलाई अपरकेस गरी केही unique characters थप्दा अझ जटिल पासवर्ड बनाउन सकिन्छ ।

जस्तै :10CopyP@shupat!

५. पासवर्डमा निजी जानकारी समावेश नगर्ने

अनलाइनमा, प्रायजसाेले व्यक्तिगत जानकारी प्रयोग गरेर पासवर्डहरू राख्ने गर्छन्, जुन पूर्णरूपमा असुरक्षित छ। पासवर्डमा निम्न जानकारी समावेश गर्नु हुँदैन।

• जन्म मिति

• मोबाइल नम्बर

• प्रयोगकर्ता नाम

• उपनाम

• जन्म स्थान आदि

साइबर अपराधीहरूले सजिलैसँग हाम्राे सोसल मिडियामा हेरेर वा खोजतलास गरेर यो जानकारी फेला पार्न सक्छन्, त्यसैले यस्ता खालका व्यक्तिगत जानकारी पासवर्डमा समावेश गर्नुहुँदैन ।

६. पासवर्ड Generator Tool को प्रयोग गर्ने

यदि नयाँ पासवर्ड बनाउन गाह्राे भएकाे छ भने यस्ताे बेला विभिन्न पासवर्ड  Generator Tool हरुकाे प्रयाेग गर्न सकिन्छ । यिनीहरुकाे प्रयाेगबाट सहजै पासवर्ड बनाउन सकिन्छ ।

केही चर्चित पासवर्ड Generator Tool :

• Norton

• Strong password Generator

• Lastpass

• MSD Services

• Safepasswd

६. क्रमागत शब्द वा सङ्ख्या (Sequential letter वा Number) काे प्रयाेग नगर्ने

धेरैजनाले क्रमागत शब्द वा सङ्ख्याकाे प्रयाेग गरी पासवर्ड बनाउँछाैँ । जस्तै: 12345, abcde, qwerty, र 2580 । यस्ता खालका पासवर्ड ह्याकरले छिट्टै क्र्याक गर्न सक्छन् । ह्याकरलाई यी पासवर्डहरू बुझ्न र ह्याक गर्न सजिलाे हुन्छ ।

७. सबै खाताहरूको लागि एउटै पासवर्डकाे प्रयोग नगर्ने 

इन्टरनेट प्रयोगकर्ताहरूसँग धेरै खाताहरू हुनसक्छन् । सबै खाताहरूको पासवर्ड सम्झन गाह्राे हुन्छ ।  त्यसैले प्रयोगकर्ताहरूले प्रायः आफ्नो धेरै खाताहरूको लागि समान पासवर्डहरू बनाउँछन् । तर यस्ताे गर्दा ह्याक हुने सम्भावना धेरै हुन्छ ।

एउटै पासवर्ड राख्दा एउटा अकाउन्टकाे पासवर्ड ह्याक भए अरु अकाउन्टहरु पनि ह्याकरकाे अनधिकृत पहुँचमा पुग्न सक्छ । यदि आफू सुरक्षित हुन चाहन्छाैँ भने आफ्नो प्रत्येक खाताको लागि छुट्टै पासवर्ड बनाउनुपर्छ ।

८. आफ्नो पासवर्डहरू नियमित रूपमा परिवर्तन गर्ने

हामीले बेलाबेला पासवर्ड परिवर्तन गर्नुपर्छ । साइबर सुरक्षा विशेषज्ञहरूले पनि हरेक तीन महिनामा पासवर्ड परिवर्तन गर्न सुझाव दिन्छन् । पहिल्यै प्रयोग भएको पासवर्ड फेरि प्रयोग गर्नुहुँदैन ।

९. सकेसम्म टु-फ्याक्टर प्रमाणीकरण (2FA)काे प्रयोग गर्ने

टु-फ्याक्टर प्रमाणीकरण (2FA) ले हामीले लगइन गरिरहेकाे कुनै पनि खातालाई थप सुरक्षित बनाउने काम गर्छ । ह्याकरले पासवर्ड क्र्याक गर्न खाेजे पनि खाताकाे प्रमाणीकरणका लागि थप स्तर चाहिन्छ । टु-फ्याक्टरले खातालाई दाेहाेराे तरिकाले सुरक्षित राख्ने गर्छ ।

पासवर्ड हालिसकेपछि पनि, हामीले आफ्नो पहिचान प्रमाणित गर्न अनुरोध गरिएका अन्य चिजहरू भर्नुपर्छ । उदाहरणका लागि, इमेल वा फोन नम्बरमा पठाइएको ओटीपी (OTP), गोप्य कोड, सुरक्षा प्रश्नहरूको जवाफ, एपहरू, आदि आउने गर्छ । टु-फ्याक्टर प्रमाणीकरणले धेरै हदसम्म खातालाई सुरक्षित राख्न मद्दत पुर्याउँछ ।

समग्रमा, हामीले आफ्नो पासवर्डहरू जतिसुकै सुरक्षित बनाउन प्रयास गरे पनि ह्याकरहरूले अनुमान लगाउने प्रयास गर्छन्। त्यसैले सम्भव भएसम्म बलियो पासवर्डकाे सिर्जना गर्नुपर्छ ।

सामान्य पासवर्ड, फिसिङ इमेलहरू, तथा आफ्नाे पासवर्डबारे जानकारी सोध्ने भिशिङ कलहरूबारे सचेत रहनुपर्छ ।  हाम्राे पासवर्ड, जन्म मिति, ठेगाना वा क्रेडिट कार्डकाे विवरणहरूसहित कुनै पनि व्यक्तिगत जानकारी कसैलाई पनि दिनुहुँदैन । यो समाचार ujyaaloonline.com मा किशोर उपाध्यायले लेख्नुभएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • chhat

    उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न

  • tihar

    यस वर्षको यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु

  • fulpati

    आज घर घरमा फूलपाती भित्र्याइँदै

  • dashin-dosrodin

    आज बडादशैँको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा आराधना गरिँदै

  • समाचार
  • १

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    ११ घण्टा अघि

  • २

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    ११ घण्टा अघि

  • ३

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    ११ घण्टा अघि

  • ४

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    ११ घण्टा अघि

  • ५

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १२ घण्टा अघि

  • ६

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १२ घण्टा अघि

  • ७

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ८

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • ९

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • १०

    अवैध सिसौको काठसहित दुई जना पक्राउ
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution