Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ६, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

५ घण्टा अघि
२

धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

५ घण्टा अघि
३

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

१ दिन अघि
४

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
५

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

२ दिन अघि
६

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

२ दिन अघि
७

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

२ दिन अघि
८

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
९

धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?

३ दिन अघि
१०

जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

५ दिन अघि
११

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

५ दिन अघि
१२

आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन

५ दिन अघि

धेरै पढिएका

१

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

३ हफ्ता अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

२ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
४

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

२ दिन अघि
६

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
७

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

२ हफ्ता अघि
८

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

२ हफ्ता अघि
९

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
१०

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
११

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि
१२

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

५ दिन अघि

खुम्रेकिरा प्रकोपले आजित गजुरी–३ पुराकसिङका किसान,गाउँ नै छाड्नुपर्ने बाध्यतामा

  • बागमती कलम
  • ४५४ पटक पढिएको
  • प्रकाशित मिति: २०८० आश्विन २३, मंगलबार (२ साल अघि)
खुम्रेकिरा प्रकोपले आजित गजुरी–३ पुराकसिङका किसान,गाउँ नै छाड्नुपर्ने बाध्यतामा

धादिङ-खुम्रेकिराको प्रकोपले धादिङको गजुरी गाउँपालिका–३ पुराकसिङका किसान आजित बनेका छन् ।

१४ घर चेपाङ र १७ घर तामाङ समुदायको बसोबास रहेको गाउँ पुराकसिङमा २०७२ सालको भुकम्पपछिबाट देखापरेको खुम्रेकीराले बाली सखाप पारेसँगै स्थानियहरु आजित बनेका हुन् ।

बारीमा लगाएको फलफूल, तरकारी, कोदो मकै सबै खुम्रेकिरा नष्ट गरिदिने भएपछि बसाइँ नै सर्नुपर्ने सोचमा पुगेको स्थानीय हुन्डरी तामाङले बताउनुभयो ।आफूहरुलाई खानपुग्ने जग्गाजमिन भएपनि बाली उम्रेपछि खुम्रेकिराले नष्ट गरिदिने भएपछी यो ठाउँमा खेती किसान गरेर बस्न नसक्ने अवस्था आएको तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘भकारोदेखि बारीसम्म जहाँ पनि खुम्रे किराले सताएको छ,भकारोमा मल बोक्दा पनि खुम्रे किरा छानेर लान्छौँ, विषादी पनि छ¥यौँ तर कसैगरी पनि खुम्रेकिरा नियन्त्रण भएनखेती लगायो खुम्रे किराले खाइदिन्छ, भित्र्याउन पाइँदैन।’

पुराकसिङ खाद्य अधिकार प्रभावित समूहका अध्यक्षसमेत रहनुभएका तामाङले कोल्टो र भिरालो जमिनमा बलौटे माटो भएकाले पनि खुम्रेकिराले बढी सताएको भन्दै गाउँ नै छाड्नुपर्ने बाध्यता बनाएको बताउनुभयो ।खेती खुम्रेकिराले खाइदिएपछी अहिले यहाँका स्थानियले ज्याला मजदुरी गरेर दुई छाक जोहो गरिरहेको उहाँको भनाई छ ।

आफूले जानेका, अरूले भनेका, प्राविधिकहरुको सल्लाह लिएर खुम्रेकिराको नियन्त्रणको लागि गरेको प्रयास सबै असफल भएको अर्का स्थानीय पूर्णबहादुर प्रजाले भन्नुभयो ।माटोभित्र बस्ने किराले जुनसुकै बालीको पनि जरा खाइदिने भन्दै उहाँले यो पटक पनि बारीमा लगाएको कोदो पहेँलो भएर सुक्न थालेको बताउनुभयो ।

सिन्धुपाल्चोकमा बिजुली बत्ती आएपछि खुम्रेकिरा नियन्त्रण भयो भन्ने सुनेका यहाँका किसान पनि गाउँमा बत्ती बलेपछि लाइटिङ प्रविधिबाट किरा नियन्त्रण हुने आशमा रहेको बताउनुभयो ।

खुम्रेकिराको आयु ३ वर्षको हुने भएकाले उपचार विधि भनेको माटो उपचार गर्नु र अर्को उपाय बिजुली बत्तीमा किरालाई आकर्षित गर्नु रहेको यस क्षेत्रमा खाद्य अधिकारका लागि कार्यरत संस्था फियान नेपालका बागमती प्रदेश संयोजक राजेन्द्र बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो‘मकै र कोदोलगायत बालीको जरा खाएर क्षति गर्ने खुम्रेकिरा माटोमुनि धेरै समय रहन्छ,विषादी प्रयोग गर्दा पनि नियन्त्रण भएन अब विकल्प भनेको बिजुली बत्ती हो । गाउँमा बत्ती आउँदैछ, यसले खुम्रेकिराको नियन्त्रण गर्न सकिन्छ कि भन्ने आश छ।’

अहिलेसम्म विजुली बत्ती नपुगेको उक्त गाउँका स्थानियहरुले गत जेठ १२ गते नेपाल विद्युत प्राधिकरण धादिङ शाखामा मागपत्र बुझाएसँगै अहिले विद्युत विस्तार गर्न धमाधम काम भईरहेको छ।

खुम्रेकिराको वैज्ञानिक नाम फाइलोफागा एसपिपी हो । खुम्रेकिरा सबैभन्दा विनाशकारी किट किरा हो । खुम्रेकिराको वयस्कहरु खपटे समूहमा पर्दछ । खुम्रेकिरा माटोभित्र बसी बिगार गर्ने किराहरुमध्ये सबैभन्दा विनाशकारी किरा हो ।

यसले बाली उम्रिसकेपछि कलिलो बिरुवाको जराहरु खान्छ । जसले गर्दा बिरुवाहरु बढ्न सक्दैन र सुक्दै गएर मर्छ । विशेषगरी लार्भा अवस्थामा र पानी नजम्ने जग्गा, पाखोमा बढी क्षति पु¥याउँछ । यसले मकै, कोदो, तरकारी बालीहरु आलु, सिमी, बोडी, अदुवा र चिया खेतीमा समेत यसले क्षति पु¥याउँछ ।

यस्को नियन्त्रण गर्न पुराकसिङवासीले धेरै प्रकारका विषादीहरु पनि प्रयोग गरिसकेका छन् । नियन्त्रण गर्न नसक्दा विकल्पको पर्खाइमा रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • IMG_20260722_072516

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

  • IMG_20260722_070209

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

  • Cricket_Team_win

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

  • pakrau-mahila-purus

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

  • समाचार
  • १

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए
    ५ घण्टा अघि

  • २

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द
    ५ घण्टा अघि

  • ३

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    १ दिन अघि

  • ४

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    १ दिन अघि

  • ५

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    २ दिन अघि

  • ६

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    २ दिन अघि

  • ७

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा
    २ दिन अघि

  • ८

    धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद
    २ दिन अघि

  • ९

    धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?
    ३ दिन अघि

  • १०

    जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
    ५ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution