Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ६, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
मुख्य समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ

३७ मिनेट अघि
२

धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे

८ घण्टा अघि
३

धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

१५ घण्टा अघि
४

धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

१५ घण्टा अघि
५

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

१ दिन अघि
६

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

२ दिन अघि
७

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

२ दिन अघि
८

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

२ दिन अघि
९

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

२ दिन अघि
१०

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

३ दिन अघि
११

धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?

४ दिन अघि
१२

जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

५ दिन अघि

धेरै पढिएका

१

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

४ हफ्ता अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

२ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

३ दिन अघि
४

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

२ दिन अघि
६

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

२ दिन अघि
७

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

२ हफ्ता अघि
८

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

२ हफ्ता अघि
९

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
१०

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
११

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि
१२

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

५ दिन अघि

नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

  • बागमती कलम
  • ३५८८ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ जेष्ठ २५, शुक्रबार (२ साल अघि)
नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

धादिङ । सिद्धलेक गाउँपालिकाको वडा नं १ भित्रका दुई वटा सडक धमाधम कालोपत्रे भइरहेका छन् ।हाल २ वटा सडकमा झण्डै ३ किलोमिटर कालोपत्रे गर्ने गरि काम भइरहेको वडा नं १ का वडाध्यक्ष पेमा लामाले बताउनुभयो ।

लामाका अनुसार अहिले नलाङ र सलाङ जोड्ने मुख्य मार्गका रुपमा रहेको बैरनी–पिपलनलाङ–ठाँटी–कमलबारीसम्मको १ दशमलब चार सय किलोमिटर सडक स्तरोन्नति गरि कालोपत्रे गर्ने कार्य तीव्र गतिमा भइरहेको छ ।

यता डुम्रेखोला–छापगाउँ–हटिया–वडा नं १ को कार्यालय हुँदै वडा नं २ जोड्ने सडकको १ दशमलब ४४० किलोमिटर पनि कालोपत्रे गर्ने कार्य तीव्र गतिमा भइरहेको छ ।

यो सडकको दुई खण्डमा छुट्टाछुट्टै सम्झौता अनुसार एउटा ९ सय मिटरको र एउटा ५ सय ४० मिटरको ५ मिटर चौडामा कालोपत्रे भईरहेको वडाध्यक्ष लामाले बागमती कलमलाई बताउनुभयो ।

उहाँले भन्नुभयो,‘एक खण्डको कालोपत्रेको लागि आर्थिक बर्ष २०८०/०८१ को योजना अनुसार बागमती प्रदेश सरकार र सिद्धलेक गाउँपालिकाको समपुरक बजेट एक करोड २२ लाख ९३ हजार २०८ लागतमा २०८० माघ १४ गते निभा विल्र्डस एण्ड सप्लायर्स प्रा.लिसँग सम्झौता भएको र अर्को खण्डको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत प्रादेशिक सडक डिभिजन कार्यालयद्धारा विनियोजित एक करोड २० लाख ४ हजार ३७० लागतमा २०८० मंसिर २ गते एच.बि ईन्ट्राटेक प्रा.लिसँग सम्झौता भएको थियो ।’

जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने सम्झौता अनुसार करीव ८० प्रतिशत काम सम्पन्न भईसकेकोले यो सडकको काम तोकिएकै समयमा पुरा हुने वडाध्यक्ष लामाको भनाई छ । यो सडक डुम्रेखोला देखी वडा नं १ को कार्यालयसम्म ५ दशमलब ३ किलोमिटर रहेको छ ।

बैरनी–पिपलनलाङ–ठाँटी–कमलबारीसम्मको एक किलोमिटर चार सय मिटर सडक कालोपत्रेका लागि पनि २०८० साल माघ २३ मा सम्झौता भएको थियो ।

१ करोड ९५ लाख ५९ हजार रुपैयाँ सम्झौता रकम रहेको उक्त सडक खण्डमा पनि ८० प्रतिशत काम सम्पन्न भईसकेको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । यही जेठ मसान्त भित्र सक्ने गरी उक्त सडक कालोपत्रेको जिम्मेवारी नेशन श्री बाराही जे.भि ले पाएको छ ।

यो सँगै १८ किलोमिटर रहेको बैरनी–पिपलनलाङ–ठाँटी–कमलबारीसम्मको सडक ६ मिटर चौडामा झण्डै ६ किलोमिटर कालोपत्रे भईसकेको छ ।

आफ्नो कार्यकालमा वडा नं १ भित्रको मुख्य सडक कालोपत्रे गर्ने लक्ष्य रहेको वडाध्यक्ष लामाको भनाई छ । अहिले वडा भित्रको सम्पूर्ण सडक १२ महिना निर्बाध रुपमा सवारी चल्ने गरी स्तोरन्नती गरिएको र हरेक गाउँमा पुग्ने सहायक सडकहरु समेत बनिसकेकोले सडकको पहुँचमा सबै बस्तीहरु पुगेको बताउनुभयो ।

यता बैरनी–अर्चले–तारनलाङ–ठाँटी सडक अन्तरगत लामोघर चोकबाट वडा नं २ जोड्ने सडकको पनि करिब ९ सय मिटर कालोपत्रेका लागि आर.डि.एस निर्माण सेवासँग सम्झौता भएको छ ।

२०८० साल माघ ३ गते बागमती प्रदेश सरकार र सिद्धलेक गाउँपालिकाको समपुरक बजेट कुल १ करोड २६ लाख ५६ हजार ५ सय १० रुपैयाँमा यही जेठ मसान्त भित्र सक्ने गरी सम्झौता भएको भएपनि कालोपत्रेको काम अघि बढ्न सकेको छैन् ।

कालोपत्रेसहित वडाध्यक्ष लामा सँगको कुराकानी हेर्न तलको भिडियो किल्क गर्नुहोस् :

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%२०%१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • 5e065de6-bb1c-4e62-bc4d-077012b7a612

    लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ

  • Cyber-crime-a-1749423806790_d

    धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे

  • IMG_20260722_072516

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

  • IMG_20260722_070209

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

  • समाचार
  • १

    लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ
    ३७ मिनेट अघि

  • २

    धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे
    ८ घण्टा अघि

  • ३

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए
    १५ घण्टा अघि

  • ४

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द
    १५ घण्टा अघि

  • ५

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    १ दिन अघि

  • ६

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    २ दिन अघि

  • ७

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    २ दिन अघि

  • ८

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    २ दिन अघि

  • ९

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा
    २ दिन अघि

  • १०

    धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution