Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

२ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१५ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१५ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१५ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१५ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१६ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१६ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

श्रीमानले गरे श्रीमतीको हत्या

२ घण्टा अघि

धादिङमा फौजी किराको प्रकोप : मकैबाली नष्ट गरेपछि किसान समस्यामा

  • बागमती कलम
  • ६५६ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ अषाढ २०, बिहिबार (१ साल अघि)
धादिङमा फौजी किराको प्रकोप : मकैबाली नष्ट गरेपछि किसान समस्यामा

धादिङ । खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबाली नष्ट गरेको छ। मकैको घोगा लाग्ने समयमा किराले खाएर नष्ट गरेपछि किसान समस्यामा परेका छन् ।

खनियावासको उङ्गुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हु लगायतका क्षेत्रमा १ सय ५० रोपनी जग्गामा लगाएको मकैबालीमा फौजी कीरा लागेको हो । कीराको प्रकोप बढ्दै गएको छ ।

औषधि प्रयोग गरे पनि कीरा नियन्त्रणमा नआएको झार्लाङका नासुन तामाङले बताउनुभयो ।गएको वैशाखमा असिना पानीले नगदेबाली भित्र्याउन नपाएका किसान यसपाली मकै राम्रो फल्ने आशमा थिए । तर किराले मकैबाली नष्ट गरेपछी किसानहरु चिन्तित भएका छन् ।

अन्नबालीमा विपद्जन्य घटना र रोगकिराको महामारी निरन्तरको चक्र नै बनेको उहाँको भनाइ छ । आसपासका सबै किसानले एकैसाथ विषादी हाले फौजी कीरा नियन्त्रण गर्न सकिने खनियावास गाउँपालिकाका कृषि शाखा प्रमुख सुस्मिता तिवारीले बताउनुभयो ।

साधारणतया मकै छरेदेखि भॉच्ने बेलासम्म विभिन्न प्रकारका किराहरुले आक्रमण गर्दछन । ति मध्ये विश्वभरि करिब ४ वर्ष अघिदेखि मकै खेतिमा प्रभाव पारेको र नेपालमा अघिल्लो बर्ष यता मकै खेति गर्ने किसानलाई क्षति पु¥याउदै आएको शत्रु अमेरिकन फौजि किरा हो । यसलाई अंग्रेजीमा अमेरिकन फल आर्मी वर्म भनिन्छ । यो किरा अमेरिकाको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा हो।

सन् २०१६ मा पहिलो पटक अमेरिकाको मकै खेतिमा देखिएको यो किरा सन् २०१८ मा भारत, चिन र वङ्गलादेशमा देखापरि नेपालमा प्रवेश गरेको हो । यो किरा सन् २०१९ को अगस्त १२ गते नेपालको नवलपुरको गैडाकोटमा पहिलो पटक देखिएको थियो । यस किराले मकैमा मात्र नभई अरु अन्न बालि जस्तै धान, ग‘हु, कोदो र जुनेलोमा पनि हानि गर्दछ।

किराको पहिचान कसरी गर्ने ?
-यस किराको अण्डा पातको तल्लो सतहमा मा रहेका हुन्छन् । यिनिहरुलाई सेतो खैरो कत्लाले ढाकेको हुन्छ ।
-यस किराको लार्भा शुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको हुन्छ भने टाउको कालो रगंको हुन्छ । हुर्कदै जादा लार्भाको शरिर साधारणतया खैरो रंगको हुन्छ भने टाउको गाढा खैरो हुन्छ । लार्भाको जीवन १४–२१ दीनको हुन्छ ।
-यदि किराको लार्भाको पेटको आठौ‘ भागमा चारवटा ठुला ठुला धब्बा छन् भनेपनि त्यो फौजि किरा हुन सक्छ । पुर्ण विकसित लार्भा ३–४ सेन्टिमिटर लामो हुन्छ ।
-बिशेषगरि यो किरा वेलुका र रातिको समयमा चर्न रुचाउछ ।

लक्षण
-यस किराले मकैको पातमा लाम्चा आकारका झिल्ली मात्र बॉकि छोडेर मकैको पातलाई कोतरेर खाने गर्दछ ।
– यस किराले मकैको घोगा, पात, जु‘गा र गुभोमा क्षति गर्दछ। मकैको गुभोमा काठको धुलो जस्तो किराको दिसा भेटिएमा गुभो खोलेर हेर्दा फौजि किराको लार्भा देखिन्छ । यस किराको लार्भा धेरै खन्चुवा हुन्छ ।

-मकै लगाएको ८–१० दिनमै यसले क्षति गर्दछ, त्यसैले खेतवारीको नियमित अनुगमन गर्नुपर्दछ ।

कसरी व्यवस्थापन गर्ने ?

-फौजि किराका केहि प्राकृतिक शत्रु जस्तै बारुलोको प्रयोग गरेर पनि किराको प्रकोप कम गर्न सकिन्छ ।
-मकै रोप्नु अघि गहिरो गरेर खनजोत गर्ने अनि खेतभित्र र वाहिर रहेका झारपातलाई नष्ट गर्ने ।
-बर्खे मकै निश्चित ठॉउमा सकेसम्म सबैले एकै चोटि समयमा रोप्ने ।
-कोसेवालिलाई मकै स‘ग अन्तरबालीको रुपमा लगाउदा यस किराको प्रकोप कम गर्न सकिन्छ ।
-यो किरा वेलुका र रातिको समयमा चर्न रुचाउ‘ने भएकोले बत्ती पासो (Light Trap) को प्रयोग गरेर पनि वयस्क किरालाई नियन्त्रण गर्ने सकिन्छ ।
-डेस्मोडियम (Desmodium)  घॉसको सुगन्ध यो किरालाई मन नपर्ने र नेपिएर (Napier)  घास‘को सुगन्धबाट पोथि किरा आर्कषित हुने हुनाले डेस्मोडियम घास‘लाई मकैबालिको बिच बिचमा लगाउने र नेपिएर घास‘लाई छेउ छेउमा लगाएर किरालाई आकर्षित गर्ने र किरालाई जैविक विषादिको प्रयोग गरि मार्ने ।
– हरियो खुर्सानी गाईको गहुतमा पकाएर १ :१० को अनुपातमा पानिमा मिसाई गुभोमा राख्दा पनि यस किराको प्रकोप कम गर्न सकिन्छ ।
-जैविक विषादि जस्तै महाशक्ती, डायपेल आदि २ मिलिलिटर वा २ ग्राम प्रतिलिटर पानिमा राखेर स्प्रे गर्ने ।
-इमामेक्टीन बेन्जोएट ५% SG ०.५ गा्रम प्रतिलिटर पानिमा राखेर स्प्रे गर्ने ।
-स्पिनोसाड ४५% SC र क्लोरान्ट्रानिलिप्रोल १८.५ % SC १ मिलिलिटर प्रति ३ लिटर पानिमा राखेर बोट पुरै भिज्ने गरि स्प्रे गर्ने ।
-स्पाइनोस्याड ४५% SC १ मिलिलिटर प्रति ३ लिटर पानिमा राखेर बोटमा स्प्रे गर्ने ।
-सिफारिस नगरिएको रासायनिक विषादिको प्रयोगले गर्दा सहि विषादि पनि प्रभावहीन हुन्छ त्यसैले कृषि प्राविधिकको सल्लाहअनुसार सिफारिस रासायनिक विषादिको प्रयोगले यस किराको जोखिम कम गर्न सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    २ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १५ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १५ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १५ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १५ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १६ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १६ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution