

फिस्लिङ र कालीखोलामा पहिरो खसेपछि मुग्लिन–नारायणगढ र मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध भएको छ।
बिहान ३ बजेतिर खसेको पहिरोका कारण गाडी बिच बाटोमै रोकिएका छन् । पहिरो ठूलो भएकाले सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
देशका विभिन्न सडक अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन प्रहरीले अनुरोध गरेको छ ।
अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम हुने गरेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन प्रहरीले भनेको छ ।
तस्बिर :सडक डिभिजन कार्यालय भरतपुर





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |