

देशभर १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेका अनुसार ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको छ ।
ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको छ।
हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको पानी पिउँदा हैजा लाग्ने गर्दछ । हैजा सङ्क्रमण भएका मानिसले तत्कालै उपचार नपाएमा केही घण्टामै सङ्क्रमितको ज्यानै जान सक्ने विज्ञ बताउँछन् ।
पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुने, धेरै तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने जस्ता लक्षण देखिएमा हैजा परीक्षण गराउन डाक्टरको सुझाव छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |