

जारको पानी र एक लिटर बोतलको पानीको अधिकतम खुद्रा मूल्य तोकिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक बिज्ञप्ती निकालेर काठमाण्डौ उपत्यकामा बिक्री हुने २० लिटरको पानीको ४७ रुपैयाँ र एक लिटर बोतलको पानीको १६ रुपैयाँ तोकेको जानकारी गराएको हो ।
तोकिएको मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही हुने विभागको सूचनामा उल्लेख छ ।
विभागले विभिन्न पानी उत्पादकहरूले होटल, रेस्टुरेन्ट, व्यावसायिक सम्झौता गरी उही प्रकारका गुणस्तर, नापतौल, परिमाणको पानीमा फरक-फरक ‘एमआरपी’ अर्थात् अधिकतम खुद्रा मूल्य लगाई बजारमा पठाउने गरेको पाइएको जनाएको छ।
सूचना हेर्नुहोस् :






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |